Delivery across Nepal · नेपालभर डेलिभरी
उल्लु राजा र अन्य कथा। Ullu raja ra anya katha
बाल-साहित्य/किशोर साहित्य

उल्लु राजा र अन्य कथा। Ullu raja ra anya katha

Ullu Raja Ra Anya Katha
Written by विष्णुकुमार
Publisher Indigo inc.
Year 2018
Pages 96

साठीको दशकदेखि सिर्जनामा निरन्तर समर्पित विष्णुकुमार मूलतः बाल अभिरूचिलाई विशेष ध्यान दिई रचना सिर्जना गर्ने एक सचेत लेखक हुन् । मनोरञ्जनप्रधान बालकथा लेखनमा उनको बलियो पकड छ । कथाका पात्रहरूमा उनी आफ्नो बाल्यकाल खोजिहिंड्छन् । उनका बालकथामा मान्छेमात्र नभई खोलानाला वनजङ्गल, बिहान उदाउने सूर्यको कलिलो किरण, शीत टल्किएका दुबोमा खुसीले उफ्रिने जगली जनावरहरू पात्रका रूपमा आउँछन् । उनको अनुवादमा पनि राम्रो दख्खल छ । हालसम्म उनका कथा, चित्रकथा, नाटक तथा अनुवाद गरी ८० भन्दाबढि बालपुस्तक प्रकाशित छन् ।

NRs 199 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

साठीको दशकदेखि सिर्जनामा निरन्तर समर्पित विष्णुकुमार मूलतः बाल अभिरूचिलाई विशेष ध्यान दिई रचना सिर्जना गर्ने एक सचेत लेखक हुन् । मनोरञ्जनप्रधान बालकथा लेखनमा उनको बलियो पकड छ । कथाका पात्रहरूमा उनी आफ्नो बाल्यकाल खोजिहिंड्छन् । उनका बालकथामा मान्छेमात्र नभई खोलानाला वनजङ्गल, बिहान उदाउने सूर्यको कलिलो किरण, शीत टल्किएका दुबोमा खुसीले उफ्रिने जगली जनावरहरू पात्रका रूपमा आउँछन् । उनको अनुवादमा पनि राम्रो दख्खल छ । हालसम्म उनका कथा, चित्रकथा, नाटक तथा अनुवाद गरी ८० भन्दाबढि बालपुस्तक प्रकाशित छन् ।

Title
उल्लु राजा र अन्य कथा। Ullu raja ra anya katha | Ullu Raja Ra Anya Katha
Author
विष्णुकुमार
ISBN
9780976773665
Language
Nepali
Published
2018
Publication
Indigo inc.
Pages
96
Category
बाल-साहित्य/किशोर साहित्य, Class 6