Dalai Lama| दलाई लामा
NRs 350
Vidur
विदुरमहाभारतमा उल्लेख भएअनुसार माण्डक्य ऋषिको श्रापका कारण धर्मराजको अंशका रूपमा जन्मिएका थिए विदुर । उनको न्यायपरायणता, विवेक र ज्ञान देखरै भीष्मपितामहले उनलाई युवावस्थामै राजा धृतराष्ट्रका प्रधानमन्त्री नियुक्त गरिदिएका थिए ।
महाभारतमा उल्लेख भएअनुसार माण्डक्य ऋषिको श्रापका कारण धर्मराजको अंशका रूपमा जन्मिएका थिए विदुर । उनको न्यायपरायणता, विवेक र ज्ञान देखरै भीष्मपितामहले उनलाई युवावस्थामै राजा धृतराष्ट्रका प्रधानमन्त्री नियुक्त गरिदिएका थिए ।
पछि महाभारतयुद्धको परिणामलाई लिएर हस्तिनापुरका राजा धृतराष्ट्र चिन्तित थिए । युद्ध भयो भने विनाश हुनेछ भनेर विदुरले पहिल्यैदेखि भन्दै आइरहेका थिए । यही विषयलाई लिएर धृतराष्ट्र र विदुरको बीचमा भएको संवाद हो विदुरनीति । यस संवादमा प्रेम, व्यवहार, समस्याहरू समाधान गर्ने उपाय आदिका बारेमा पनि विदुरले धृतराष्ट्रलाई बताएका छन् । अहिले पनि तिनको सान्दर्भिकता त्यत्तिकै छ ।
यस पुस्तकमा सम्पूर्ण विदुरनीति उल्लेख गरिएको छ । साथै विदुरको जन्मदेखि मरणसम्मको सबै जीवनी समेटिएको छ ।
- Title
- Vidur | विदुर
- Author
- रोशन दाहाल
- ISBN
- 9789937719117
- Language
- Nepali
- Publication
- Pachpokhari Prakashan Griha
- Pages
- 166
- Category
- संस्मरण/जीवनी/आत्मकथा, दर्शन र नीतिशास्त्र