A Ray Of Light In The Himalayas
NRs 998
अधुरा क्रान्ति / Adhura Kranti
Adhura Kranti२०७२ को संविधानले मधेशको आवाजलाई समेट्न सकेन । मधेशमा सदियौँदेखि उठेको विद्रोहका आवाजहरू संविधान जारी गर्ने बेला सँघारमै छुटे । परिणामतः मधेश आन्दोलित भयो । मधेशको माटोमा उठेको पहिचानको आवाजलाई सिंहदरबारको सत्ताले बिटुल्याउन हरसम्भव प्रयास गरिरहृयो । परिवर्तनका हरेक आन्दोलनमा सर्वदा अग्रभागमा रहने मधेश आफ्ना हक, अधिकार र न्यायका लडाइँमा भने सधैँ एक्लो परिरहृयो । तर, राजेन्द्र महतो हार मान्न तयार छैनन् । सिंहदरबारले सुन्न नचाहेको आवाजलाई अझ टड्कारो तुल्याउँदै सुषुप्त अवस्थामा पुगेको मधेश विद्रोहलाई पुनः जागृत तुल्याउन नयाँ चरणको आन्दोलनमा छन् । आफ्नो राजनीतिक जीवन र मधेशमा उठेको विद्रोहको समवेत आवाजलाई हृदयबाट पस्किएका महतोको 'अधुरा क्रान्ति' ले मधेशको मनोदशा अझ नजिकबाट बुझ्न सघाउँछ ।
२०७२ को संविधानले मधेशको आवाजलाई समेट्न सकेन । मधेशमा सदियौँदेखि उठेको विद्रोहका आवाजहरू संविधान जारी गर्ने बेला सँघारमै छुटे । परिणामतः मधेश आन्दोलित भयो । मधेशको माटोमा उठेको पहिचानको आवाजलाई सिंहदरबारको सत्ताले बिटुल्याउन हरसम्भव प्रयास गरिरहृयो । परिवर्तनका हरेक आन्दोलनमा सर्वदा अग्रभागमा रहने मधेश आफ्ना हक, अधिकार र न्यायका लडाइँमा भने सधैँ एक्लो परिरहृयो । तर, राजेन्द्र महतो हार मान्न तयार छैनन् । सिंहदरबारले सुन्न नचाहेको आवाजलाई अझ टड्कारो तुल्याउँदै सुषुप्त अवस्थामा पुगेको मधेश विद्रोहलाई पुनः जागृत तुल्याउन नयाँ चरणको आन्दोलनमा छन् । आफ्नो राजनीतिक जीवन र मधेशमा उठेको विद्रोहको समवेत आवाजलाई हृदयबाट पस्किएका महतोको 'अधुरा क्रान्ति' ले मधेशको मनोदशा अझ नजिकबाट बुझ्न सघाउँछ ।
- Title
- अधुरा क्रान्ति / Adhura Kranti | Adhura Kranti
- Author
- Rajendra Mahato
- Language
- Nepali
- Published
- 2024
- Pages
- 381
- Category
- संस्मरण/जीवनी/आत्मकथा