101 Neetikatha | १०१ नीतिकथा
NRs 235
Aghori । अघोरी
Agori<p>चार दशक यताको प्रमुख राजनीतिक घटनाक्रम, जनमतसंग्रह, जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेश आन्दोलनलाई कथाहरूमा समेटिएको छ । यस पुस्तकमा राजनीतिक बिषय वस्तुमात्र छैन, समाजका थुप्रै क्षेत्रका विसंगति र यथार्थ पनि प्रतिबिम्बित भएका छन् । कथालाई प्रतीक र व्यङ्ग्य मार्फत अभिव्यक्त गर्ने लेखकको शैलीका कारण ‘अघोरी’ का कथाहरू पठनीय छन् ।</p>
<p>चार दशक यताको प्रमुख राजनीतिक घटनाक्रम, जनमतसंग्रह, जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेश आन्दोलनलाई कथाहरूमा समेटिएको छ । यस पुस्तकमा राजनीतिक बिषय वस्तुमात्र छैन, समाजका थुप्रै क्षेत्रका विसंगति र यथार्थ पनि प्रतिबिम्बित भएका छन् । कथालाई प्रतीक र व्यङ्ग्य मार्फत अभिव्यक्त गर्ने लेखकको शैलीका कारण ‘अघोरी’ का कथाहरू पठनीय छन् ।</p>
- Title
- Aghori । अघोरी | Agori
- Author
- Alex michaels and govinda tandon
- Language
- Nepali
- Publication
- Kitab Publishers
- Category
- कथा