Delivery across Nepal · नेपालभर डेलिभरी
ऐना
कथा

ऐना

Aina
Written by रामलाल जोशी
Publisher Book Hill
Year 2016
Pages 183

सुदुरपश्चिमको डोटीमा जन्मेका रामलाल जोशी नेपाली साहित्यका बहुबिधामा कलम चलाउछन । नेपाली साहित्यमा स्नातकोत्तर उनि धनगढीमा रही शिक्षण पेशामा संग्लग्न छन् । सुदुरपश्चिमान्चल साहित्य समाजका अध्यक्ष र नेपाली लेखक संघका उपाध्यक्ष समेत रहेका जोशीले पहलमान सिंह स्वाँर प्रतिभा सम्मान २०६८ र राष्ट्रिय प्रतिभा पुरस्कार २०७३ प्राप्त गरेका छन् । उनको यस अघि हत्केलामा आकाश २०५७ गजल संग्रह प्रकाशित छ । ऐना उनको पहिलो कथा संग्रह हो । सेती काली र कर्णालीका तिरै तिर तथा पश्चिम तराइका फाँटहरुको जनजीवनलाई शसक्त र घतलाग्दो किसिमले चित्रण गरिएको ऐनामा देखिएका स्थानान्तरण, चरित्रन्तरण, बिचारान्तरण र अघि आख्यानको शिल्पगत प्रवृत्तिले रामलाल जोशीलाई आधुनिक नेपाली कथाको मूल प्रवाहमा उभ्याएको छ ।

NRs 499 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

सुदुरपश्चिमको डोटीमा जन्मेका रामलाल जोशी नेपाली साहित्यका बहुबिधामा कलम चलाउछन । नेपाली साहित्यमा स्नातकोत्तर उनि धनगढीमा रही शिक्षण पेशामा संग्लग्न छन् । सुदुरपश्चिमान्चल साहित्य समाजका अध्यक्ष र नेपाली लेखक संघका उपाध्यक्ष समेत रहेका जोशीले पहलमान सिंह स्वाँर प्रतिभा सम्मान २०६८ र राष्ट्रिय प्रतिभा पुरस्कार २०७३ प्राप्त गरेका छन् । उनको यस अघि हत्केलामा आकाश २०५७ गजल संग्रह प्रकाशित छ । ऐना उनको पहिलो कथा संग्रह हो । सेती काली र कर्णालीका तिरै तिर तथा पश्चिम तराइका फाँटहरुको जनजीवनलाई शसक्त र घतलाग्दो किसिमले चित्रण गरिएको ऐनामा देखिएका स्थानान्तरण, चरित्रन्तरण, बिचारान्तरण र अघि आख्यानको शिल्पगत प्रवृत्तिले रामलाल जोशीलाई आधुनिक नेपाली कथाको मूल प्रवाहमा उभ्याएको छ ।

Title
ऐना | Aina
Author
रामलाल जोशी
ISBN
9789937910118
Language
Nepali
Published
2016
Publication
Book Hill
Pages
183
Category
कथा, प्राज्ञिक तथा सन्दर्भ पुस्तक