Sakhee | सखी
NRs 450
बाआमा/ BaAamaa
Baaamaaजब कुनै श्रष्टाले आफ्नो कथा भन्न छोडेर सृष्टिको कथा भन्न थाल्छ, तब आकाश आफ्नो उही निलाम्य बैस पाएर पग्लिन थाल्छ, आफ्नो उही ऋतम्भराको रुप पाएर धर्ती रसाउन थालिन्छन्, अस्ताचालमा डुब्न थालेको सुर्यले उषाकालको अरुणिमा वरण गर्दछ, अन्धकारमा बिलाउन थालेको जुनले पूर्नाचन्द्रको आभा प्राप्त गर्छ । ठिक यहि बेला सृष्टिको ऋतुले एकपटक फेरी आफ्नो सन्तानलाई ध्रवताराको रुपमा स्वीकार गर्छ। बाआमा, सन्तान र सम्बन्ध भन्नु सृष्टिको एउटा ऋतु हो । हो, यहि ऋतुको कथा हो - बाआमा
जब कुनै श्रष्टाले आफ्नो कथा भन्न छोडेर सृष्टिको कथा भन्न थाल्छ, तब आकाश आफ्नो उही निलाम्य बैस पाएर पग्लिन थाल्छ, आफ्नो उही ऋतम्भराको रुप पाएर धर्ती रसाउन थालिन्छन्, अस्ताचालमा डुब्न थालेको सुर्यले उषाकालको अरुणिमा वरण गर्दछ, अन्धकारमा बिलाउन थालेको जुनले पूर्नाचन्द्रको आभा प्राप्त गर्छ । ठिक यहि बेला सृष्टिको ऋतुले एकपटक फेरी आफ्नो सन्तानलाई ध्रवताराको रुपमा स्वीकार गर्छ। बाआमा, सन्तान र सम्बन्ध भन्नु सृष्टिको एउटा ऋतु हो । हो, यहि ऋतुको कथा हो - बाआमा
- Title
- बाआमा/ BaAamaa | Baaamaa
- Author
- रामलाल जोशी
- ISBN
- 9789937753302
- Language
- Nepali
- Published
- 2022
- Publication
- Book Hill
- Pages
- 243
- Category
- उपन्यास