शरीरमा आत्माको यात्रा / Sarirma Atmako Yatra
NRs 475
अनेकतामा एकता / Anekatama Ekata
Anekatama Ekataअनेकतामा एकता विश्वधर्ममा आधारभूत समानताको खोज गर्ने एक महत्त्वपूर्ण सङ्ग्रह हो । यस प्रकारका सङ्ग्रहले विश्वमा प्रचलित मूख्य धर्महरूमा अन्तर्निहित मूलभूत ज्ञानमा एकरूपता देखाउँछ ।
अनेकतामा एकता विश्वधर्ममा आधारभूत समानताको खोज गर्ने एक महत्त्वपूर्ण सङ्ग्रह हो । यस प्रकारका सङ्ग्रहले विश्वमा प्रचलित मूख्य धर्महरूमा अन्तर्निहित मूलभूत ज्ञानमा एकरूपता देखाउँछ ।
*** 'मानिस क्रोधी हुनुको सट्टा क्रोधमाथि नियन्त्रण गर्न सक्ने हुनु पर्दछ ।" -बौद्ध धर्म
'ईश्वरले क्रोधको अनुमोदन गर्दैनन् । -क्रिस्तान धर्म
'क्रोधबाट सम्मोहको जन्म हुन्छ ।' -हिन्दू धर्म
'बुद्धिमान एवं धार्मिक व्यक्तिका निमित्त क्रोधले शोभा दिन्न । - जैन धर्म
"क्रोध होइन, परन्तु प्रेमको प्रशंसा हुन्छ ।' -यहूदी धर्म
- Title
- अनेकतामा एकता / Anekatama Ekata | Anekatama Ekata
- Author
- देवेन्द्रराज उपाध्याय / Devendraraj Upadhyaya
- ISBN
- 9789994670468
- Language
- Nepali
- Published
- 1988
- Publication
- Educational Book House
- Pages
- 115
- Category
- दर्शन र नीतिशास्त्र