Delivery across Nepal · नेपालभर डेलिभरी
धम्मपद / Dhammapad
दर्शन र नीतिशास्त्र

धम्मपद / Dhammapad

Dhammapad 2
Written by विष्णु अधिकारी / Bishnu adhikari
Publisher Educational Book House
Year 2013
Pages 147

म यो सानो किताबलाई आफ्नो खल्तीमा राखेर हिँड्ने सल्लाह दिन्छु, यसलाई ऐनाजस्तै प्रयोग गर्नुहोस् । जसले तपाईको व्यवहारलाई स्पष्ट प्रतिविम्बित गर्दछ ।तिक न्यात हन्ह

NRs 350 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

म यो सानो किताबलाई आफ्नो खल्तीमा राखेर हिँड्ने सल्लाह दिन्छु, यसलाई ऐनाजस्तै प्रयोग गर्नुहोस् । जसले तपाईको व्यवहारलाई स्पष्ट प्रतिविम्बित गर्दछ ।तिक न्यात हन्ह

धम्मपद सामान्य मानिसको लागि परामर्शदाता हो, बौद्धिक व्यक्तिलाई सोच्न बाध्य बनाउने ग्रन्थ हो, साधकका लागि व्यावहारिक मार्गदर्शक हो । आचार्य बुद्धरक्षित

धम्मपद बौद्धिक साहित्यको सर्वप्रिय ग्रन्थ हो । बुद्धको जीवनकालमा उहाँले बोल्नुभएका र उहाँको मोक्षपछि अनुयायीहरूले पालन गर्दै आइरहेको बुद्ध दर्शनको सारभूत नैतिक ज्ञानको सङ्ग्रह हो । भ्यालेरिय जे. रोएवक

Title
धम्मपद / Dhammapad | Dhammapad 2
Author
विष्णु अधिकारी / Bishnu adhikari
ISBN
9789937711890
Language
Nepali
Published
2013
Publication
Educational Book House
Pages
147
Category
दर्शन र नीतिशास्त्र