स्टिफन हकिङ। Stifan Haking
NRs 350
शरीरमा आत्माको यात्रा / Sarirma Atmako Yatra
Sarirma Atmako Yatraमेरो जीवन यो रूपमा किन छ, यतिका मान्छेमा यिनै केही निश्चित मान्छे मेरा नातेदार किन भए, जीवन कर्मफल मात्रै हो या अरू पनि केही, जीवनमा किन समस्या आउँछन् र केही समस्याको जति गर्दा पनि समाधान हुन सक्दैन, बच्चादेखि नै किन हरेक मानिसको फरकफरक स्वभाव हुन्छ, मान्छेले गर्नुपर्ने चाहिँ के हो जीवनसँग सम्बन्धित यी र यस्ता अनगिनत प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेको छ यो पुस्तकले ।
मेरो जीवन यो रूपमा किन छ, यतिका मान्छेमा यिनै केही निश्चित मान्छे मेरा नातेदार किन भए, जीवन कर्मफल मात्रै हो या अरू पनि केही, जीवनमा किन समस्या आउँछन् र केही समस्याको जति गर्दा पनि समाधान हुन सक्दैन, बच्चादेखि नै किन हरेक मानिसको फरकफरक स्वभाव हुन्छ, मान्छेले गर्नुपर्ने चाहिँ के हो जीवनसँग सम्बन्धित यी र यस्ता अनगिनत प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेको छ यो पुस्तकले ।
आफ्ना विभिन्न पूर्वजन्महरूमा पुगेर मृत्यु, मृत्युपछि र जीवनअधिको अवस्था तथा लोकलोकान्तरहरूको रोमाञ्चक यात्रा गरेका मानिसहरूको अनुभव सुन्दा निकै आश्चर्यजनक लाग्छ र संसार रहस्यमयी पनि ।
पूर्वजन्मको अनुभव गरेका हजारौं मानिसको सत्य घटना र अनुभवमा आधारित यस पुस्तकले नयाँ शोध गर्न सकिने एउटा बाटो देखाइदिएको छ । आजका हरेक मानिसले, विशेष गरी युवावर्गले यस विषयमा किन जान्नुपर्छ र आफ्नो जीवनको रथलाई सही दिशामा कसरी रूपान्तरण गर्ने भनेर खुलस्त पारिदिएको छ ।
- Title
- शरीरमा आत्माको यात्रा / Sarirma Atmako Yatra | Sarirma Atmako Yatra
- Author
- Roshan Dahal
- ISBN
- 9789937164535
- Language
- Nepali
- Published
- 2024
- Pages
- 304
- Category
- दर्शन र नीतिशास्त्र