Delivery across Nepal · नेपालभर डेलिभरी
अर्को देशमा / Arko Deshama
कथा

अर्को देशमा / Arko Deshama

Arko Deshama
Written by Sanu Sharma
Publisher Fineprint Books
Year 2024
Pages 356

मानव सम्बन्धहरू–विशेषगरी विपरीत लिङ्गीबीचका सम्बन्ध–लाई मिहीन रूपमा केलाउन रूचाउने सानु शर्माका १५ ओटा लामा कथाहरूको सङ्ग्रह हो, अर्को देशमा । यो कुनै अर्कै भूगोलको नभई विभिन्न रूप र आवरणमा हाम्रै वरिपरि बाँचिरहेका मानिसका सम्बन्धका कथाहरूको गुच्छा हो । यी कथामा मानवीय कमजोरी र अमानवीय प्रवृत्तिलाई कुशलतापूर्वक चित्रण गरिएको छ । कथा पढ्दै गर्दा पात्रलाई सूक्ष्म रूपमा चित्रण गर्ने र कथानकलाई बिस्तारै बुन्दै पाठकलाई सुखद विरेचनको स्थितिमा पुऱ्याउने लेखकको बेजोड खुबीसँग जोकोही परिचित हुन्छन् ।

NRs 698 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

मानव सम्बन्धहरू–विशेषगरी विपरीत लिङ्गीबीचका सम्बन्ध–लाई मिहीन रूपमा केलाउन रूचाउने सानु शर्माका १५ ओटा लामा कथाहरूको सङ्ग्रह हो, अर्को देशमा । यो कुनै अर्कै भूगोलको नभई विभिन्न रूप र आवरणमा हाम्रै वरिपरि बाँचिरहेका मानिसका सम्बन्धका कथाहरूको गुच्छा हो । यी कथामा मानवीय कमजोरी र अमानवीय प्रवृत्तिलाई कुशलतापूर्वक चित्रण गरिएको छ । कथा पढ्दै गर्दा पात्रलाई सूक्ष्म रूपमा चित्रण गर्ने र कथानकलाई बिस्तारै बुन्दै पाठकलाई सुखद विरेचनको स्थितिमा पुऱ्याउने लेखकको बेजोड खुबीसँग जोकोही परिचित हुन्छन् ।

Title
अर्को देशमा / Arko Deshama | Arko Deshama
Author
Sanu Sharma
ISBN
9789937790208
Language
Nepali
Published
2024
Publication
Fineprint Books
Pages
356
Category
कथा