Delivery across Nepal · नेपालभर डेलिभरी
Badshah ko Autograph
कथा

Badshah ko Autograph

बादशाहको अटोग्राफ
Written by Madhav Sayapatri
Publisher Manjari Prakashan
Year 2018
Pages 254

"देशमा विद्यमान राजनैतिक विडम्वनाहरू, विकृत राजनैतिक संस्कार र हत्या-हिंसाको सशस्त्र द्वन्द्वका पीडालाई कथ्य बनाउने कथाकार माधव सयपत्रीमा युगीन चेतना पाइन्छ । उनी आफ्ना कथाहरूमा जीवनका विसङ्गतिका बारेमा कुरा गर्दछन् । नारी वर्गमाथि हुने गरेका बर्बर व्यवहारका प्रसङ्गहरू निकाल्दछन् । गरिब वर्गमाथि भएका शोषणबारे खुलेरै भन्दछन् र मानवीय यौनाचारका कुरा पनि कथामा ल्याउँदछन् । साँच्चै भन्ने हो भने उनी मान्छेमा सदाचार र मानवत्ववादी भावना हुनुपर्दछ भनेर आवाज निकाल्दछन् ।" - डा. दयाराम श्रेष्ठ

NRs 300 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

"देशमा विद्यमान राजनैतिक विडम्वनाहरू, विकृत राजनैतिक संस्कार र हत्या-हिंसाको सशस्त्र द्वन्द्वका पीडालाई कथ्य बनाउने कथाकार माधव सयपत्रीमा युगीन चेतना पाइन्छ । उनी आफ्ना कथाहरूमा जीवनका विसङ्गतिका बारेमा कुरा गर्दछन् । नारी वर्गमाथि हुने गरेका बर्बर व्यवहारका प्रसङ्गहरू निकाल्दछन् । गरिब वर्गमाथि भएका शोषणबारे खुलेरै भन्दछन् र मानवीय यौनाचारका कुरा पनि कथामा ल्याउँदछन् । साँच्चै भन्ने हो भने उनी मान्छेमा सदाचार र मानवत्ववादी भावना हुनुपर्दछ भनेर आवाज निकाल्दछन् ।" - डा. दयाराम श्रेष्ठ

Title
Badshah ko Autograph | बादशाहको अटोग्राफ
Author
Madhav Sayapatri
ISBN
9789937712095
Language
Nepali
Published
2018
Publication
Manjari Prakashan
Pages
254
Category
कथा