Nepal Gantantra bata swatantraनेपाल गणतन्त्रबाट स्वतन्त्र
NRs 1000
भूराजनीतिको भार /Bhoorajanitiko bhaar
Bhoorajanitiko Bhaarभूराजनीतिको भार नेपालमा शक्ति-राष्ट्रको बढ्दो सक्रियतामाथि एक पत्रकारको आलोचनात्मक शोध-खोज हो । नेतृत्वको कमजोरीले नेपाल विदेशी स्वार्थको खेलमैदान बन्दै गएको छ । संविधान, असंलग्न एवं स्वतन्त्र परराष्ट्र नीति, लोकतन्त्रका आधारभूत मूल्य तथा विदेश नीति सम्बन्धी संसारका असल अभ्यास नै नेपालको विदेश सम्बन्ध सञ्चालनका मूल आदर्श हुन् र हुनुपर्छ । सरकार बदलिए पनि । विदेश सम्बन्धका सर्वस्वीकार्य आदर्श र अभ्यास बदलिनुहुन्न । गुटगत र पार्टीगत लाभ हेरेर विदेश सम्बन्ध सञ्चालन गर्नु देशका लागि गम्भीर घात र बेइमानी हो । असंलग्नता हाम्रो परराष्ट्र सम्बन्धमा परीक्षण भइसकेको अस्त्र मात्र होइन, रक्षाकवच पनि हो । देशको सम्प्रभुता, भौगोलिक अखण्डता र स्वाभिमान जोगाउने यो अस्त्रलाई सही ढंगले प्रयोग गरेर सन्तुलित कूटनीति कायम गर्नु अहिलेको आवश्यकता हो । यसैका लागि नागरिक खबरदारी र नेतृत्वको समझदारी जरूरी छ ।
भूराजनीतिको भार नेपालमा शक्ति-राष्ट्रको बढ्दो सक्रियतामाथि एक पत्रकारको आलोचनात्मक शोध-खोज हो । नेतृत्वको कमजोरीले नेपाल विदेशी स्वार्थको खेलमैदान बन्दै गएको छ । संविधान, असंलग्न एवं स्वतन्त्र परराष्ट्र नीति, लोकतन्त्रका आधारभूत मूल्य तथा विदेश नीति सम्बन्धी संसारका असल अभ्यास नै नेपालको विदेश सम्बन्ध सञ्चालनका मूल आदर्श हुन् र हुनुपर्छ । सरकार बदलिए पनि । विदेश सम्बन्धका सर्वस्वीकार्य आदर्श र अभ्यास बदलिनुहुन्न । गुटगत र पार्टीगत लाभ हेरेर विदेश सम्बन्ध सञ्चालन गर्नु देशका लागि गम्भीर घात र बेइमानी हो । असंलग्नता हाम्रो परराष्ट्र सम्बन्धमा परीक्षण भइसकेको अस्त्र मात्र होइन, रक्षाकवच पनि हो । देशको सम्प्रभुता, भौगोलिक अखण्डता र स्वाभिमान जोगाउने यो अस्त्रलाई सही ढंगले प्रयोग गरेर सन्तुलित कूटनीति कायम गर्नु अहिलेको आवश्यकता हो । यसैका लागि नागरिक खबरदारी र नेतृत्वको समझदारी जरूरी छ ।
- Title
- भूराजनीतिको भार /Bhoorajanitiko bhaar | Bhoorajanitiko Bhaar
- Author
- बाबुराम विश्वकर्मा
- ISBN
- 9789937143318
- Language
- Nepali
- Published
- 2023
- Publication
- Indigo inc.
- Pages
- 269
- Category
- राजनीति/समाज