Bishrampur
विश्रामपुरराजनीतिक लगातार चुसेका एक काल्पनिक देहाती गाउको कथा हो , विश्रामपुर । तर उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउका कथासङ्ग मिल्छन् । आञ्चलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमतसंग्र्हदेखी चार राजनीतिक , सामाजिक र आर्थिक चित्रण छ । यस उपन्यासले पाठकलाई नौलो स्वाद पस्केको छ ।
राजनीतिक लगातार चुसेका एक काल्पनिक देहाती गाउको कथा हो , विश्रामपुर । तर उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउका कथासङ्ग मिल्छन् । आञ्चलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमतसंग्र्हदेखी चार राजनीतिक , सामाजिक र आर्थिक चित्रण छ । यस उपन्यासले पाठकलाई नौलो स्वाद पस्केको छ ।
- Title
- Bishrampur | विश्रामपुर
- Author
- Govinda Raj Bhattarai
- ISBN
- 9789937705110
- Language
- Nepali
- Published
- 2017
- Publication
- Sangrila Books
- Category
- उपन्यास