Delivery across Nepal · नेपालभर डेलिभरी
ब्लु प्लानेट । blue planet
कथा

ब्लु प्लानेट । blue planet

Blueplanet
Written by Kartikeya Ghimire
Publisher Phoenix Books

<p>२०२४ सालमा घुल्मिको पौदीमा जन्मिएका बिजय हितान आफुलाई बेल्परी (बेलायतवासी नेपाली) मान्छन । बेलायतको गोर्खा रेजिमेन्टबाट सेनानिवुक्ति नेपाली सिपाही हितन ग्रीनवीच बिस्वबिधालयबाट वातावरण बिघ्यानमा उच्च शिक्षा हासिल घ्यान प्रवधक र वातावरण संमक्षणमा क्रियासिल छन् । व्रमाण्डको निलो ग्रह यस धर्तीमा प्रयावारण सन्तुलन, वातावरण संमरक्षण र प्राणी- बनस्पतिबिचको प्राकृतिक चक्र नियन्त्रण गर्न सक्रिय हितन 'पर्या साहित्य सिर्जना' अथवा 'पर्या लेखन वा 'इको राइटिंग' का अथक योद्धा हुन् । परदेशी माटोमा नेपाली सुगन्ध भर्ने यी स्रश्टाका यसअगि&nbsp; कबिता, कथा, निबन्धका विभिन्न संग्रह र नाटक प्रकाशित छन् ।&nbsp;</p> <p>&nbsp;बिजय हितान पर्यावरण सन्तुलन र साहित्य सिर्जनाका सेतु हुन् । उनि साहित्त्य सिर्जनामार्फत धरतीमा जिबनको परिस्थितिकि सन्तुलनमा प्रतिबद्ध देखिन्छन ।&nbsp;</p>

NRs 325 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

<p>२०२४ सालमा घुल्मिको पौदीमा जन्मिएका बिजय हितान आफुलाई बेल्परी (बेलायतवासी नेपाली) मान्छन । बेलायतको गोर्खा रेजिमेन्टबाट सेनानिवुक्ति नेपाली सिपाही हितन ग्रीनवीच बिस्वबिधालयबाट वातावरण बिघ्यानमा उच्च शिक्षा हासिल घ्यान प्रवधक र वातावरण संमक्षणमा क्रियासिल छन् । व्रमाण्डको निलो ग्रह यस धर्तीमा प्रयावारण सन्तुलन, वातावरण संमरक्षण र प्राणी- बनस्पतिबिचको प्राकृतिक चक्र नियन्त्रण गर्न सक्रिय हितन 'पर्या साहित्य सिर्जना' अथवा 'पर्या लेखन वा 'इको राइटिंग' का अथक योद्धा हुन् । परदेशी माटोमा नेपाली सुगन्ध भर्ने यी स्रश्टाका यसअगि&nbsp; कबिता, कथा, निबन्धका विभिन्न संग्रह र नाटक प्रकाशित छन् ।&nbsp;</p> <p>&nbsp;बिजय हितान पर्यावरण सन्तुलन र साहित्य सिर्जनाका सेतु हुन् । उनि साहित्त्य सिर्जनामार्फत धरतीमा जिबनको परिस्थितिकि सन्तुलनमा प्रतिबद्ध देखिन्छन ।&nbsp;</p>

Title
ब्लु प्लानेट । blue planet | Blueplanet
Author
Kartikeya Ghimire
Language
Nepali
Publication
Phoenix Books
Category
कथा