Nepal Gantantra bata swatantraनेपाल गणतन्त्रबाट स्वतन्त्र
NRs 1000
बि. पी. कोइराला आधारभूत सङ्कलन । B. P. sangkkalan
Bpsangkkalanबिपी कोइराला बिस्व-समाजबादी आन्दोलनको क्रान्तिकारी परम्पराका पथिक हुनुहुन्थियो । उहाँ बैचारिक दार्शनिक र साहित्यिक हुन्हुन्थियो । उहाँको पठन, संग्गत, र लेखनको आधारभूमि निक्कै फराकिलो छ । नेपालको स्वतन्त्र्ता आन्दोलनको बैचारिक तथा सान्गठानिक नेता उहाँ नेपाली कांग्रेस पाटीको सिदंताकार हुनुहुन्छ । उहाँले आफ्नो राजनीतिक लडाईंलाई जहिले पनि बैचारिक अन्तरबस्तु दिनुभयो । बिपी कोइरालाको समग्र जिबन र चिन्तन, पठन, लेखन, संगत र सोचाइको सक्दो संग्लो चित्र दिने यस संकलनमा उहाँका साहित्यइतर आधारभूत सामग्री संकलन गरिएको छ । आशा छ, विचार र व्यबाहरमा आएको वर्तमानको विचलनको जरो र चुरोमा पुग्न यस सन्कलनले भाबी पुस्तालाइ मार्गनिर्देश गर्नेछ ।
बिपी कोइराला बिस्व-समाजबादी आन्दोलनको क्रान्तिकारी परम्पराका पथिक हुनुहुन्थियो । उहाँ बैचारिक दार्शनिक र साहित्यिक हुन्हुन्थियो । उहाँको पठन, संग्गत, र लेखनको आधारभूमि निक्कै फराकिलो छ । नेपालको स्वतन्त्र्ता आन्दोलनको बैचारिक तथा सान्गठानिक नेता उहाँ नेपाली कांग्रेस पाटीको सिदंताकार हुनुहुन्छ । उहाँले आफ्नो राजनीतिक लडाईंलाई जहिले पनि बैचारिक अन्तरबस्तु दिनुभयो । बिपी कोइरालाको समग्र जिबन र चिन्तन, पठन, लेखन, संगत र सोचाइको सक्दो संग्लो चित्र दिने यस संकलनमा उहाँका साहित्यइतर आधारभूत सामग्री संकलन गरिएको छ । आशा छ, विचार र व्यबाहरमा आएको वर्तमानको विचलनको जरो र चुरोमा पुग्न यस सन्कलनले भाबी पुस्तालाइ मार्गनिर्देश गर्नेछ ।
- Title
- बि. पी. कोइराला आधारभूत सङ्कलन । B. P. sangkkalan | Bpsangkkalan
- Author
- Pro.Dr. Bina Paudel
- ISBN
- 9789937705653
- Language
- Nepali
- Published
- 2022
- Publication
- Phoenix Books
- Pages
- 747
- Category
- राजनीति/समाज, प्राज्ञिक तथा सन्दर्भ पुस्तक