Nepal Gantantra bata swatantraनेपाल गणतन्त्रबाट स्वतन्त्र
NRs 1000
कम्युनिस्ट कसरी बन्न सकिन्छ ?/ Camunist Kasari Banna Sakinchha ?
Camunist Kasari Banna Sakinchhaवास्तवमा कम्युनिस्ट बन्ने विधि प्रकृति, समाज र चिन्तनको क्षेत्रमा मानव जातिले आजसम्म आर्जन गरेको उत्कृष्ट ज्ञानबाट आफ्नो दिमागलाई सुसम्पन्न बनाउनु हो । संसारको सबै ज्ञान प्राप्त गर्नको लागि सम्पूर्ण संसारलाई तीन भागमा विभाजन गरिएको छ- प्रकृति, समाज र चिन्तन । यी तीन भागहरूको अध्ययन गर्नको लागि अलग-अलग शास्त्रहरूको सृजना गरिएको छ । तिनीहरू हुन्- विज्ञान, इतिहास र दर्शन । प्रकृतिको अध्ययन गर्ने शास्त्र विज्ञान हो, समाजको अध्ययन गर्ने शास्त्र इतिहास हो र चिन्तनको अध्ययन गर्ने शास्त्र दर्शन हो । त्यसकारण प्रकृति, समाज र चिन्तनको ज्ञान प्राप्त गर्नको लागि विज्ञान, इतिहास र दर्शनको अध्ययन गर्नु आवश्यक छ ।
वास्तवमा कम्युनिस्ट बन्ने विधि प्रकृति, समाज र चिन्तनको क्षेत्रमा मानव जातिले आजसम्म आर्जन गरेको उत्कृष्ट ज्ञानबाट आफ्नो दिमागलाई सुसम्पन्न बनाउनु हो । संसारको सबै ज्ञान प्राप्त गर्नको लागि सम्पूर्ण संसारलाई तीन भागमा विभाजन गरिएको छ- प्रकृति, समाज र चिन्तन । यी तीन भागहरूको अध्ययन गर्नको लागि अलग-अलग शास्त्रहरूको सृजना गरिएको छ । तिनीहरू हुन्- विज्ञान, इतिहास र दर्शन । प्रकृतिको अध्ययन गर्ने शास्त्र विज्ञान हो, समाजको अध्ययन गर्ने शास्त्र इतिहास हो र चिन्तनको अध्ययन गर्ने शास्त्र दर्शन हो । त्यसकारण प्रकृति, समाज र चिन्तनको ज्ञान प्राप्त गर्नको लागि विज्ञान, इतिहास र दर्शनको अध्ययन गर्नु आवश्यक छ ।
- Title
- कम्युनिस्ट कसरी बन्न सकिन्छ ?/ Camunist Kasari Banna Sakinchha ? | Camunist Kasari Banna Sakinchha
- Author
- रमेश सुनुवार /राजकुमार श्रेष्ठ
- ISBN
- 9780936385450
- Language
- Nepali
- Published
- 2021
- Publication
- Indigo inc.
- Pages
- 362
- Category
- राजनीति/समाज