मुनामदन। Munamadan
NRs 149
Champa
चम्पाआजभन्दा सत्तरी वर्षअघिको काठमाडौँको सामाजिक परिवेशमा आधारित उपन्यास 'चम्पा' देवकोटाका अनमोल कृति-रत्नमध्ये एक हो। तत्कालीन समयमा छोरीहरुको अवस्था, सासूहरुले बुहारीप्रति गर्ने व्यवहार, जेठानीहरुको चरित्र, पति रोगी भएपछि एउटी निर्दोष नारीले खप्नुपर्ने अवहेलना अनि उसको मनमा उठ्ने अन्तर्द्वन्द्व यसको मूल विषय हो । साथमा उनिएर आएको छ तत्कालीन आर्थिक-सामाजिक-राजनीतिक परिवेश र पुरुष मानसिकता । प्रमुख पात्र चम्पाको विद्रोही चेत अनि कथा प्रवाहमा प्रकट भएका देवकोटाका विचारले पाठकका रौं ठाडाठाडा बनाउँछन् । महाकवि देवकोटाको नारीप्रतिको दृष्टिकोण पढ्दा अहिलेका नारी अधिकारकर्मीहरुसमेत फिक्का लाग्छन् ।
आजभन्दा सत्तरी वर्षअघिको काठमाडौँको सामाजिक परिवेशमा आधारित उपन्यास 'चम्पा' देवकोटाका अनमोल कृति-रत्नमध्ये एक हो। तत्कालीन समयमा छोरीहरुको अवस्था, सासूहरुले बुहारीप्रति गर्ने व्यवहार, जेठानीहरुको चरित्र, पति रोगी भएपछि एउटी निर्दोष नारीले खप्नुपर्ने अवहेलना अनि उसको मनमा उठ्ने अन्तर्द्वन्द्व यसको मूल विषय हो । साथमा उनिएर आएको छ तत्कालीन आर्थिक-सामाजिक-राजनीतिक परिवेश र पुरुष मानसिकता । प्रमुख पात्र चम्पाको विद्रोही चेत अनि कथा प्रवाहमा प्रकट भएका देवकोटाका विचारले पाठकका रौं ठाडाठाडा बनाउँछन् । महाकवि देवकोटाको नारीप्रतिको दृष्टिकोण पढ्दा अहिलेका नारी अधिकारकर्मीहरुसमेत फिक्का लाग्छन् ।
- Title
- Champa | चम्पा
- Author
- Laxmi Prasad Devkota
- ISBN
- 9789937919876
- Language
- Nepali
- Published
- 2017
- Publication
- Manjari Prakashan
- Pages
- 71
- Category
- उपन्यास