मुनामदन। Munamadan
NRs 149
Sulochanaa
सुलोचनावि.सं. २००२ सालमा तत्कालीन भाषानुपरिषद्का अध्यक्ष श्री मे. क. पुष्करशमशेरको चुनौतीलाई स्वीकार्दै लक्ष्मीप्रसाद देवकोटाले दश दिनमै लेख्नुभएको महान् कृति हो- सुलोचना । यसको सिर्जनापछि नै उहाँले महाकविको सर्वस्वीकार्य लोक-उपाधि पाउनुभएको थियो ।
वि.सं. २००२ सालमा तत्कालीन भाषानुपरिषद्का अध्यक्ष श्री मे. क. पुष्करशमशेरको चुनौतीलाई स्वीकार्दै लक्ष्मीप्रसाद देवकोटाले दश दिनमै लेख्नुभएको महान् कृति हो- सुलोचना । यसको सिर्जनापछि नै उहाँले महाकविको सर्वस्वीकार्य लोक-उपाधि पाउनुभएको थियो ।
सुलोचनामा कल्पनाको उडानभन्दा पनि सामाजिक यथार्थको गहिराइ छ। स्रष्टाको जीवन-दर्शन र निजी भोगाइ छ। अनि साहित्यिक सौन्दर्य र भाव पक्षको एउटा बेग्लै उचाइ छ।
महाकाव्य भईकन पनि सुलोचना पूर्णतः औपन्यासिक स्वादमा छ । यसबारेमा महाकविले कृतिको भूमिकामा आफैं भन्नुभएको छ- '... के उपन्यास छन्दमा लेखिन सकिँदैन ? सायद कविता र उपन्यास मिले दुवैको मजा आउला। कति सफलता पाएको छ, सो पाठकले विचार गर्ने कुरा हो।'
- Title
- Sulochanaa | सुलोचना
- Author
- Laxmi Prasad Devkota
- ISBN
- 9789937921602
- Language
- Nepali
- Published
- 2018
- Publication
- Manjari Prakashan
- Pages
- 302
- Category
- कविता/गीत/गजल