मुनामदन। Munamadan
NRs 149
Prasiddha Prabandha Sangraha
प्रसिद्ध प्रबन्धसङ्ग्रहमहाकवि लक्ष्मीप्रसाद देवकोटाको रोजाइमा परेका तत्कालीन समयका विश्वप्रसिद्ध पन्ध्र प्रबन्धहरूको सङ्ग्रह हो यो । महाकविले क-कसका सिर्जना पढेर आफ्नो ज्ञानको क्षितिज फराकिलो पार्नुभयो भन्ने थाहा पाउन यो कृति महत्त्वपूर्ण माध्यम बन्न सक्छ । विश्वप्रसिद्ध चिन्तकहरूका कहिल्यै बासी नहुने यसभित्रका विचारहरूले पाठकलाई बौद्धिक खुराक प्रदान गर्दछन् । महाकविको विचारको तिक्ष्णता र चिन्तनको गहिराइ थाहा पाउन यसले पक्कै मद्दत गर्नेछ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको रोजाइमा परेका तत्कालीन समयका विश्वप्रसिद्ध पन्ध्र प्रबन्धहरूको सङ्ग्रह हो यो । महाकविले क-कसका सिर्जना पढेर आफ्नो ज्ञानको क्षितिज फराकिलो पार्नुभयो भन्ने थाहा पाउन यो कृति महत्त्वपूर्ण माध्यम बन्न सक्छ । विश्वप्रसिद्ध चिन्तकहरूका कहिल्यै बासी नहुने यसभित्रका विचारहरूले पाठकलाई बौद्धिक खुराक प्रदान गर्दछन् । महाकविको विचारको तिक्ष्णता र चिन्तनको गहिराइ थाहा पाउन यसले पक्कै मद्दत गर्नेछ ।
- Title
- Prasiddha Prabandha Sangraha | प्रसिद्ध प्रबन्धसङ्ग्रह
- Author
- Laxmi Prasad Devkota
- ISBN
- 9789937916295
- Language
- Nepali
- Published
- 2017
- Publication
- Manjari Prakashan
- Pages
- 76
- Category
- निबन्ध