शब्द सायारेम । Shabda Sayarem
NRs 600
Chhopchhap
छोपछापछोपछाप नामैले धेरै कुरा छताछुल्ल बनाइदिएको छ । हाम्रा वरिपरि छोपिएका विविध क्षेत्रका विकृति-विसङ्गतिहरूलाई बेस्सरी उधिनेर तपाईं हाम्रा सामू बिस्कुन लगाइदिएको छ । गालीगलौज, अश्लिलता र हलुका टिकाटिप्पणीहरूबाट एकदमै टाढा छन् यसभित्रका निबन्धहरू । यसमा नेपाली समाजको प्रवृत्तिगत तस्बिर छ । बैचारिक हिसावले पनि उच्च कोटीका छन् । पढेपछि तपाईले पक्कै भन्नु हुनेछ- 'वाह । व्यङ्ग्य निबन्ध कृति होस् त यस्तो पो ।'
छोपछाप नामैले धेरै कुरा छताछुल्ल बनाइदिएको छ । हाम्रा वरिपरि छोपिएका विविध क्षेत्रका विकृति-विसङ्गतिहरूलाई बेस्सरी उधिनेर तपाईं हाम्रा सामू बिस्कुन लगाइदिएको छ । गालीगलौज, अश्लिलता र हलुका टिकाटिप्पणीहरूबाट एकदमै टाढा छन् यसभित्रका निबन्धहरू । यसमा नेपाली समाजको प्रवृत्तिगत तस्बिर छ । बैचारिक हिसावले पनि उच्च कोटीका छन् । पढेपछि तपाईले पक्कै भन्नु हुनेछ- 'वाह । व्यङ्ग्य निबन्ध कृति होस् त यस्तो पो ।'
- Title
- Chhopchhap | छोपछाप
- Author
- लक्ष्मण गाम्नागे
- ISBN
- 9789937712019
- Language
- Nepali
- Published
- 2018
- Publication
- Manjari Prakashan
- Pages
- 155
- Category
- निबन्ध, हास्यव्यंग्य/ चुटकिला