शब्द सायारेम । Shabda Sayarem
NRs 600
एक अनि शून्य: पाश्चात्य दर्शनशास्त्रको सङ्क्षिप्त वर्णनयात्रा/Ek ani Shunya
Ek Ani Shunyaलेखकले पुस्तकमा पाश्चात्य दर्शनको लामो यात्रालाई विभिन्न कालखण्ड, पात्र र विवादबारे स्वयंले अनुभव गरेका सैद्धान्तिक द्विविधा र प्रश्नका आधारमा विवेचना गरेका छन् । तसर्थ यो पुस्तक वर्णनयात्रा मात्र होइन, लेखक स्वयंको जग, जीवन र जगत् बुझ्ने प्रयास पनि हो । नेपाली भाषामा यसरी सरल रूपमा विवेचना गरिएको कमै पुस्तकमध्ये यो पर्छ। - हरि शर्मा
लेखकले पुस्तकमा पाश्चात्य दर्शनको लामो यात्रालाई विभिन्न कालखण्ड, पात्र र विवादबारे स्वयंले अनुभव गरेका सैद्धान्तिक द्विविधा र प्रश्नका आधारमा विवेचना गरेका छन् । तसर्थ यो पुस्तक वर्णनयात्रा मात्र होइन, लेखक स्वयंको जग, जीवन र जगत् बुझ्ने प्रयास पनि हो । नेपाली भाषामा यसरी सरल रूपमा विवेचना गरिएको कमै पुस्तकमध्ये यो पर्छ। - हरि शर्मा
दर्शनशास्त्रको पठन सरस र सुरुचिपूर्ण हुन सक्छ भन्ने तथ्य स्थापित गर्ने पुस्तक हो यो । 'चिन्तये अतोऽस्मि' अर्थात् 'म सोच्छु, अतः एव म छु' को सार्वभौमिकता अनुभूति गराउने पाश्चात्य दर्शनशास्त्रको वर्णनयात्रा' दर्शनशास्त्रका मात्र नभई सबै विषयका पाठकलाई रोचक खुराक हुनसक्छ । - सुरेश ढकाल
- Title
- एक अनि शून्य: पाश्चात्य दर्शनशास्त्रको सङ्क्षिप्त वर्णनयात्रा/Ek ani Shunya | Ek Ani Shunya
- Author
- संजिव पोखरेल
- ISBN
- 9789937937863
- Language
- Nepali
- Published
- 2021
- Publication
- Nepa~laya
- Pages
- 284
- Category
- निबन्ध