Delivery across Nepal · नेपालभर डेलिभरी
डम्फुको आत्मालाप / Damphuko Aatmalap
कथा

डम्फुको आत्मालाप / Damphuko Aatmalap

Damphuko Aatmalap
Written by भक्त स्याङतान
Publisher Sangrila Books
Year 2023
Pages 223

मैले पढेका भक्त स्याङतानका यी कथामा तामाङ पात्रपात्रा, तिनका नाक अनि केही भाषिक र सांस्कृतिक पहिचान छन् । कथा र पात्रको यो संरचनामा ती तामाङ संस्कृति, व्यक्ति र तिनका जीवनका अनुरागको पनि चित्रण गर्न सफल छन् । तर, त्यति मात्र होइन काठमाडौँका पुराना टोलमा बस्ने वृद्धवृद्धा र तिनका विदेशमा बस्ने सन्तान फर्किएलान् भन्ने प्रतीक्षाका मार्मिक चित्रण पनि भएका छन् कथामा | यी कथाकारले घटना र पात्रका किञ्चित त्रासद अवस्थाको चित्रण गरेर कथामा औपन्यासिक चरित्रका सङ्केत गरेका छन् । - डा. अभि सुवेदी जीवनका हर्षातिरेक र चरम शोक, मायापिरती र विद्रोह, राग र वैराग एवम् योग र वियोगका सूक्ष्म अनुभूतिहरू छरितो संरचनामा उनेर बुनिएका यी प्रयोगशील कथाहरू बडो रोचक छन् । मलाई लाग्छ, वियोगान्तको विषादले पाठकको मानसमा पैदा गर्ने मार्मिक अनुभूतिहरूमा यी कथाहरू स्मरणीय रहनेछन् । - खगेन्द्र सङ्ग्रौला

NRs 475 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

मैले पढेका भक्त स्याङतानका यी कथामा तामाङ पात्रपात्रा, तिनका नाक अनि केही भाषिक र सांस्कृतिक पहिचान छन् । कथा र पात्रको यो संरचनामा ती तामाङ संस्कृति, व्यक्ति र तिनका जीवनका अनुरागको पनि चित्रण गर्न सफल छन् । तर, त्यति मात्र होइन काठमाडौँका पुराना टोलमा बस्ने वृद्धवृद्धा र तिनका विदेशमा बस्ने सन्तान फर्किएलान् भन्ने प्रतीक्षाका मार्मिक चित्रण पनि भएका छन् कथामा | यी कथाकारले घटना र पात्रका किञ्चित त्रासद अवस्थाको चित्रण गरेर कथामा औपन्यासिक चरित्रका सङ्केत गरेका छन् । - डा. अभि सुवेदी जीवनका हर्षातिरेक र चरम शोक, मायापिरती र विद्रोह, राग र वैराग एवम् योग र वियोगका सूक्ष्म अनुभूतिहरू छरितो संरचनामा उनेर बुनिएका यी प्रयोगशील कथाहरू बडो रोचक छन् । मलाई लाग्छ, वियोगान्तको विषादले पाठकको मानसमा पैदा गर्ने मार्मिक अनुभूतिहरूमा यी कथाहरू स्मरणीय रहनेछन् । - खगेन्द्र सङ्ग्रौला

Title
डम्फुको आत्मालाप / Damphuko Aatmalap | Damphuko Aatmalap
Author
भक्त स्याङतान
ISBN
9789937775496
Language
Nepali
Published
2023
Publication
Sangrila Books
Pages
223
Category
कथा