अक्षत अन्टार्कटिका । Akshat Antarktika
NRs 600
अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो- देश देशावर, जसले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ ।
आइसल्यान्डको सुन्दर भूगोल होस् या बर्मुडा ट्रयाङ्ङ्गलको तिलस्मी संसार, पुस्तकमा वर्णित दृश्यपरिदृश्यले पाठकलाई व्याकप्याक बोकेर ती ठाउँको भ्रमणमा जाऊँजाऊँ बनाउँछन्। सँगै जातीय युद्धको विभीषिकाबाट गुजिएको स्वान्डा र राष्ट्रवादको फेरो समातेर तानाशाही टिकाएको इदी अमिनको युगान्डाले आफ्नो बिदुप इतिहासबाट माथि उठेर जसरी विकासको बाटो हिँडे, नेपालले पनि समृद्धिको बाटो समात्न सक्छ है भन्ने आशा पनि देखाउँछ।
पुस्तकमा लेखकले कहिले विभिन्न देशका विशिष्टतासँग आफ्नो देशको स्थिति तुलना गर्छन् त कहिले हामीले पनि यस्तै गर्न पाए भनेर सपना देख्छन् । विश्वका अनेक भाषा, परम्परा, संस्कृति र दृश्यको स्वाद चखाउँदै तीसँग जोडिएका अनुभूतिलाई पनि सूक्ष्म रूपले अभिव्यजित गर्छन् ।
- Title
- देश देशावर | Desh Deshavar
- Author
- Jiwa Lamichhane
- ISBN
- 9789937746205
- Language
- Nepali
- Published
- 2020
- Publication
- Fineprint Books
- Pages
- 210
- Category
- यात्रा वृत्तान्त