101 Neetikatha | १०१ नीतिकथा
NRs 235
Doshi Chasma
दोषी चश्माधुलोमा लटपटिएको दुलहापट्टि ध्यान नदिएर तिनी घोडाको आङ सुमसुम्याउन थालिन् । घोडाको नाकका पोरा क्रोधले फुलेका थिए । तिनबाट पानी मिसिएको श्वास बगिरहेको थियो । घोडाले विजय पायो, शत्रु पराजित भएर भुइँमा पछारिएको
धुलोमा लटपटिएको दुलहापट्टि ध्यान नदिएर तिनी घोडाको आङ सुमसुम्याउन थालिन् । घोडाको नाकका पोरा क्रोधले फुलेका थिए । तिनबाट पानी मिसिएको श्वास बगिरहेको थियो । घोडाले विजय पायो, शत्रु पराजित भएर भुइँमा पछारिएको
थियो । घोडाको शक्तिका विषयमा कर्नेल्नीलाई केही शङ्का थिएन । घोडा तिनको लागि एउटा घमण्डको कुरा थियो । मायाले तिनले आफ्नो गाला घोडाको अयालले छोपिएको गर्दनमा राखिन् ।
'कर्नेलको घोडा' बाट
- Title
- Doshi Chasma | दोषी चश्मा
- Author
- विश्वेश्वरप्रसाद कोइराला
- ISBN
- 9789937896023
- Language
- Nepali
- Published
- 2016
- Publication
- Lipi Books
- Pages
- 153
- Category
- कथा