A Ray Of Light In The Himalayas
NRs 998
द्दारिकादेवी ठकुरानी।Dwarikadevi Thakurani
Dwarikadevi Thakuraniनेपालको राजनीतिक इतिहासकी पहिलो चर्चित नारी पात्र हुन्- द्वारिकादेवी ठकुरानी । ६ दशकअघि सुदूरपश्चिमको बन्द समाजबाट नारी स्वतन्त्रताको जेहाद छेड्दै सिंहदरबारसम्मको सफल राजनीतिक यात्रा गरेकी उनी नेपालकी पहिलो निर्वाचित सांसद र पहिलो महिला मन्त्री हुन् । लेखक, सम्पादक तथा अनुसन्धाता रतन भण्डारीले यस पुस्तकमार्फत राणाकालदेखि बहुदलसम्मको कालखण्डका ठकुरानीका निजी तथा राजनीतिक जीवनका उतारचढाव, सङ्घर्ष र सफलतालाई शोधखोजसहित बाहिर ल्याउने प्रयास गरेका छन् ।
नेपालको राजनीतिक इतिहासकी पहिलो चर्चित नारी पात्र हुन्- द्वारिकादेवी ठकुरानी । ६ दशकअघि सुदूरपश्चिमको बन्द समाजबाट नारी स्वतन्त्रताको जेहाद छेड्दै सिंहदरबारसम्मको सफल राजनीतिक यात्रा गरेकी उनी नेपालकी पहिलो निर्वाचित सांसद र पहिलो महिला मन्त्री हुन् । लेखक, सम्पादक तथा अनुसन्धाता रतन भण्डारीले यस पुस्तकमार्फत राणाकालदेखि बहुदलसम्मको कालखण्डका ठकुरानीका निजी तथा राजनीतिक जीवनका उतारचढाव, सङ्घर्ष र सफलतालाई शोधखोजसहित बाहिर ल्याउने प्रयास गरेका छन् ।
- Title
- द्दारिकादेवी ठकुरानी।Dwarikadevi Thakurani | Dwarikadevi Thakurani
- Author
- रतन भण्डारी
- ISBN
- 9789937753173
- Language
- Nepali
- Published
- 2022
- Publication
- Book Hill
- Pages
- 236
- Category
- संस्मरण/जीवनी/आत्मकथा, राजनीति/समाज