Delivery across Nepal · नेपालभर डेलिभरी
एक मिनेटमै जीवन/Ek Minute mai Jeevan Parivartan
प्रेरणादायी पुस्तकहरू

एक मिनेटमै जीवन/Ek Minute mai Jeevan Parivartan

Ekminutemai
Written by Willey Jolley
Publisher Pachpokhari Prakashan Griha
Pages 327

यो पुस्तक लेख्नुको मेरो उद्देश्य तपाईंलाई मद्दत गर्नु हो । आशा छ, तपाईंले पुस्तक पढेर आफ्‌नो जीवनलाई परिवर्तन गर्ने निर्णय लिनुहुनेछ र सोहीअनुसार कार्य गर्न सुरु गर्नुहुनेछ ।

NRs 350 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

यो पुस्तक लेख्नुको मेरो उद्देश्य तपाईंलाई मद्दत गर्नु हो । आशा छ, तपाईंले पुस्तक पढेर आफ्‌नो जीवनलाई परिवर्तन गर्ने निर्णय लिनुहुनेछ र सोहीअनुसार कार्य गर्न सुरु गर्नुहुनेछ ।

मैले एकपटक सुनेको थिएँ- नयाँ विचारद्वारा फराकिलो भइसकेको मस्तिष्क कहिल्यै पनि आफ्नो पुरानो अवस्थामा फर्किदैन । यस पुस्तकले नयाँ विचार हासिल गर्ने प्रक्रियामा तपाईंको मस्तिष्कलाई फराकिलो बनाइदिनेछ र तपाईंलाई आफ्नो सपना पछ्याउनका लागि गहिरोसँग प्रेरित गर्नेछ ।

प्रत्येक मिनेटमा जीवन परिवर्तन गर्न सक्ने क्षमता रहेको हुन्छ, तर तपाईंले त्यसलाई समझदारीपूर्वक प्रयोग गर्नुपर्छ । -लेखक

Title
एक मिनेटमै जीवन/Ek Minute mai Jeevan Parivartan | Ekminutemai
Author
Willey Jolley
ISBN
9789937920230
Language
Nepali
Publication
Pachpokhari Prakashan Griha
Pages
327
Category
प्रेरणादायी पुस्तकहरू