Delivery across Nepal · नेपालभर डेलिभरी
हृदयचन्द्रसिंह । Hridayachandrasingh
संस्मरण/जीवनी/आत्मकथा

हृदयचन्द्रसिंह । Hridayachandrasingh

Hridayachandrasingh
Written by प्रभात सापकोटा
Publisher Educational Book House
Year 2023
Pages 117

धर्म मानिसको सुरक्षाको औजार हुन सकेन । प्रबन्ध परिषद् पनि बन्न सकेन । वेदना हुनै नदिने उपाय धर्मबाट कहिल्यै आएन । यसले अर्काको हातबाट आफ्नो काम गराउन सिपालु मान्छेको वृद्धि गर्यो । यसबाट त वेदना रोक्नेभन्दा पनि बढाउने काम भयो । हामीलाई त दुःख र आँसु नै रोक्ने उपाय चाहियो नि ।

NRs 245 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

धर्म मानिसको सुरक्षाको औजार हुन सकेन । प्रबन्ध परिषद् पनि बन्न सकेन । वेदना हुनै नदिने उपाय धर्मबाट कहिल्यै आएन । यसले अर्काको हातबाट आफ्नो काम गराउन सिपालु मान्छेको वृद्धि गर्यो । यसबाट त वेदना रोक्नेभन्दा पनि बढाउने काम भयो । हामीलाई त दुःख र आँसु नै रोक्ने उपाय चाहियो नि ।

हामीले देख्यौं । धर्मले मानिसलाई खण्डखण्ड गरेर छुट्यायो । टुक्राटुक्रा पारेर अलग्यायो । माझमा खोल्सो बनाएर मानिसलाई दुईतिर बसायो । खोल्सोपछि खोल्सो थप्न लगाएर खण्ड, टुक्रा र अंशमा विभाजन । एउटाको स्वर्ग एकातिर । अर्कोको वैकुण्ठ अर्कोतिर । अझ कमजोर मान्छेलाई तर्साउन डर लाग्दो नर्कको आविष्कार । धरती सुधार्ने कुरा भएन । परलोक र मुक्तिको व्याख्यान मात्र ! जताततै शून्यको अहम् ! (पृ. ५६) ।

Title
हृदयचन्द्रसिंह । Hridayachandrasingh | Hridayachandrasingh
Author
प्रभात सापकोटा
ISBN
9789937711715
Language
Nepali
Published
2023
Publication
Educational Book House
Pages
117
Category
संस्मरण/जीवनी/आत्मकथा, Class 9