The forty rules of love
NRs 780
इन्द्रेणी स्पर्श । Indreni Sparsha
Indrenisparsh
पछिल्लो बाहिरी पृष्ठबाट

'इन्द्रेणी स्पर्श' नारीहरूको आफ्नै कथा हो । यसमा नारी सँगसँगै आउने पुरूषको पनि कथा छ ।

नारी जीवनका भाव, यात्रा तथा नारी संवेदनाका रंग समेटेर लेखिएको यस उपन्यासमा बदलिँदो परिवेशमा समाजको संस्कार, मान्यता र परम्परामाथि प्रश्न उठाउने चरित्रमार्फत नारीको आवाज मुखर गर्न खोजिएको छ ।

सम्बन्धका रङहरूमा चाहना, समर्पण, त्याग, सुख, शान्ति र आत्मीयताको गाढापन छ | मायाको आवश्यकता महसुस गर्ने हरेक मनमा 'इन्द्रेणी स्पर्श’ले छुन्छ र हरेक छुवाइमा शब्दहरूले प्रेम र सद्भाव बाँड्ने क्षमता राख्छन् ।

उपन्यासमा प्रेमको स्पर्श छ ।

- Title
- इन्द्रेणी स्पर्श । Indreni Sparsha | Indrenisparsh
- Author
- ELIF SHAFAK
- Language
- Nepali
- Publication
- Kalam Prakashan
- Category
- कथा