Delivery across Nepal · नेपालभर डेलिभरी
जनताको जनवादका आधारहरु /Janatako janawadaka aadharaharu
राजनीति/समाज

जनताको जनवादका आधारहरु /Janatako janawadaka aadharaharu

Janatako Janawadaka Aadharaharu
Written by Gopi Raman Upaddhya
Publisher Indigo inc.
Year 2019
Pages 310

पुस्तकको पहिलो खण्डमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा, २०१५ सालको आम निर्वाचनमा नेकपाद्वारा जारी चुनावी घोषणापत्र, २०१७ सालको फौजी 'कू'पछि पार्टीले राष्ट्रका नाममा गरेको अपील लगायतका विषय समेटिएको छ, जसले पाठकहरूलाई नेकपाको एकीकृत अवस्थाबारे बुझ्न मद्दत मिल्नेछ ।

NRs 499 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

पुस्तकको पहिलो खण्डमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा, २०१५ सालको आम निर्वाचनमा नेकपाद्वारा जारी चुनावी घोषणापत्र, २०१७ सालको फौजी 'कू'पछि पार्टीले राष्ट्रका नाममा गरेको अपील लगायतका विषय समेटिएको छ, जसले पाठकहरूलाई नेकपाको एकीकृत अवस्थाबारे बुझ्न मद्दत मिल्नेछ ।

पुस्तकको दोस्रो खण्डमा झापा विद्रोहदेखि नेकपा (एमाले) को गठन एवं कमरेड मदन भण्डारीको जनताको बहुदलीय जनवादको पृष्ठभूमि, त्यसको संश्लेषण एवं विकास प्रक्रियासँग सम्बन्धित दस्तावेजहरूका मुल अंश समावेश गरिएको छ, जसले पाठकहरूलाई पूर्व नेकपा (एमाले) को वैचारिक धारा, एकताका वस्तुगत आधारहरू बुझ्न मद्दत मिल्नेछ ।

पुस्तकको तेस्रो खण्डमा सेक्टर काण्डदेखि माओवादबारे संश्लेषण, जनयुद्धको तयारी, विकास हुँदै २१ औं शताब्दीमा जनवादको विकास, १२ बुंदे समझदारी, शान्ति सम्झौता, हेटौंडा महाधिवेशनमा संश्लेषण गरिएको समाजवादी क्रान्तिको कार्यदिशा लगायतका दस्तावेजका मुल अंश समावेश गरिएको छ, यसले पाठकहरूलाई पूर्वमाओवादीको इतिहास र वैचारिक धारा एवं एकताका वैचारिक आधारहरू बुझ्न मद्दत मिल्नेछ ।

पुस्तकको चौथो खण्डमा एमाले-माओवादी चुनावी गठबन्धनदेखि पार्टी एकताको घोषणा, पार्टीको राजनीतिक प्रतिवेदन लगायतका विषयहरू समावेश गरिएको छ, यसले पाठकहरूलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समाजवादउन्मूख जनताको जनवादको वैचारिक आधार एवं अन्तर्वस्तु र नेकपाको ७० वर्षको संक्षिप्त इतिहासबारे बुझ्न मद्दत मिल्नेछ ।

Title
जनताको जनवादका आधारहरु /Janatako janawadaka aadharaharu | Janatako Janawadaka Aadharaharu
Author
Gopi Raman Upaddhya
ISBN
9780936385456
Language
Nepali
Published
2019
Publication
Indigo inc.
Pages
310
Category
राजनीति/समाज