Delivery across Nepal · नेपालभर डेलिभरी
Janyuddhaka Nayak
राजनीति/समाज

Janyuddhaka Nayak

जनयुद्धका नायक
Written by Ramprasad Kharel
Publisher Manjari Prakashan
Year 2019
Pages 279

वर्तमान नेपाली राजनीतिको मियो हुनुको नाता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का आलोचकहरू प्रशस्तै छन् । यद्यपि नेपालमा गणतन्त्र स्थापना र समाज रूपान्तरणका लागि यिनको योगदान अतुलनीय छ । यो पुस्तक उनको जीवन-सङ्घर्षको गाथा मात्रै होइन, एउटा अति विपन्न परिवारमा जन्मेको मान्छे कसरी मुलुकको राजनीतिक प्रणाली नै परिवर्तन गर्ने कुराको अगुवा हुन सक्छ भन्ने कुराको शब्द-चित्रण पनि हो । अनि नेपाली कम्युनिष्ट इतिहास र मुलुकले भोगेको एउटा कालखण्डको दस्तावेज पनि हो ।

NRs 450 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

वर्तमान नेपाली राजनीतिको मियो हुनुको नाता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का आलोचकहरू प्रशस्तै छन् । यद्यपि नेपालमा गणतन्त्र स्थापना र समाज रूपान्तरणका लागि यिनको योगदान अतुलनीय छ । यो पुस्तक उनको जीवन-सङ्घर्षको गाथा मात्रै होइन, एउटा अति विपन्न परिवारमा जन्मेको मान्छे कसरी मुलुकको राजनीतिक प्रणाली नै परिवर्तन गर्ने कुराको अगुवा हुन सक्छ भन्ने कुराको शब्द-चित्रण पनि हो । अनि नेपाली कम्युनिष्ट इतिहास र मुलुकले भोगेको एउटा कालखण्डको दस्तावेज पनि हो ।

Title
Janyuddhaka Nayak | जनयुद्धका नायक
Author
Ramprasad Kharel
ISBN
9789937712637
Language
Nepali
Published
2019
Publication
Manjari Prakashan
Pages
279
Category
राजनीति/समाज