Delivery across Nepal · नेपालभर डेलिभरी
जीवनमा आनन्दले बाँच्नुहोस् /Jivanama aanandale bachnuhos
प्रेरणादायी पुस्तकहरू

Jivanama Aanandale Bachnuhos
Written by नेपोलियन हिल,डेल कार्निगी,स्वेट मार्डेन,शिव खेरा,टेरी फल्वर,रर्वट ग्रीन
Publisher Indigo inc.
Year 2020
Pages 191

जब हामी आफ्नो कामप्रति गर्व गछौँ, चुनौती लिन्छौं भने हामी निश्चय नै प्रत्येक दिनको पर्खाई आशा अनि उमङ्गले गर्छौ । हामीमा यसको लहर सल्बलाउन थाल्ने वित्तिकै रोमान्च र उत्साहको ज्वार उठ्न थाल्दछ र हाम्रो भावना समेत समाप्त हुन जान्छ । यही नै आनन्दको चरम उत्कर्ष हो । यस पुस्तकमा- 'जीवन के हो ? जीवन कसरी सफल हुन्छ ? जीवनमा आनन्द कसरी प्राप्त गर्ने ? निराशाबाट कसरी मुक्ति प्राप्त गर्ने ? आफ्नो स्मरण शक्ति कसरी बढाउने ? लगायत जीवनका महत्त्वपूर्ण व्यावहारिक विषयमा विश्वप्रसिद्ध लेखहरूका भिन्न-भिन्न विषयका अनमोल सिद्धान्तहरू समेटीएका छन्, जुन सिद्धान्तहरू तपाईं आफ्नो जीवनमा लागु गर्नुभयो भने अवश्य पनि जीवनमा सफल व्यक्तित्व हुनुहुने छ ।

NRs 399 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

जब हामी आफ्नो कामप्रति गर्व गछौँ, चुनौती लिन्छौं भने हामी निश्चय नै प्रत्येक दिनको पर्खाई आशा अनि उमङ्गले गर्छौ । हामीमा यसको लहर सल्बलाउन थाल्ने वित्तिकै रोमान्च र उत्साहको ज्वार उठ्न थाल्दछ र हाम्रो भावना समेत समाप्त हुन जान्छ । यही नै आनन्दको चरम उत्कर्ष हो । यस पुस्तकमा- 'जीवन के हो ? जीवन कसरी सफल हुन्छ ? जीवनमा आनन्द कसरी प्राप्त गर्ने ? निराशाबाट कसरी मुक्ति प्राप्त गर्ने ? आफ्नो स्मरण शक्ति कसरी बढाउने ? लगायत जीवनका महत्त्वपूर्ण व्यावहारिक विषयमा विश्वप्रसिद्ध लेखहरूका भिन्न-भिन्न विषयका अनमोल सिद्धान्तहरू समेटीएका छन्, जुन सिद्धान्तहरू तपाईं आफ्नो जीवनमा लागु गर्नुभयो भने अवश्य पनि जीवनमा सफल व्यक्तित्व हुनुहुने छ ।

Title
जीवनमा आनन्दले बाँच्नुहोस् /Jivanama aanandale bachnuhos | Jivanama Aanandale Bachnuhos
Author
नेपोलियन हिल,डेल कार्निगी,स्वेट मार्डेन,शिव खेरा,टेरी फल्वर,रर्वट ग्रीन
Language
Nepali
Published
2020
Publication
Indigo inc.
Pages
191
Category
प्रेरणादायी पुस्तकहरू