सफलताको मन्त्र / Safalatako Mantra
NRs 250
करोडपति कसरी बन्ने ? / Karodapati kasari banne ?
Karodapati Kasari Banneके तपाईं धनी बन्न चाहनुहुन्छ ? अवश्य चाहनुहुन्छ होला । धनी बन्न को चाहँदैन ? धनी बन्न चाहनु कुनै खराब कुरा पनि त होइन । तर धनी बन्ने तरिका भने सही हुनुपर्छ । धन कसरी कमाउने त ? सम्पन्न कसरी बन्ने ? यही विषयमा विश्व-प्रसिद्ध लेखक स्वेट मार्डनका विचारहरू यस पुस्तकमा प्रस्तुत गरिएको छ । आफूमा लुकेको प्रतिभालाई चिनेर आत्मविश्वासका साथ निरन्तर कर्ममा लागिरहे अवश्यै सफलता प्राप्त गर्न सकिन्छ । सफलता नै सम्पन्नताको सूचक हो । 'तिमी धनी बन्न चाहन्छौ भने धन कमाउने कुरामा मात्र होइन धन बचाउने कुरामा पनि ध्यान देऊ ।' फ्रैंकलिन (Benjamin Franklin)
के तपाईं धनी बन्न चाहनुहुन्छ ? अवश्य चाहनुहुन्छ होला । धनी बन्न को चाहँदैन ? धनी बन्न चाहनु कुनै खराब कुरा पनि त होइन । तर धनी बन्ने तरिका भने सही हुनुपर्छ । धन कसरी कमाउने त ? सम्पन्न कसरी बन्ने ? यही विषयमा विश्व-प्रसिद्ध लेखक स्वेट मार्डनका विचारहरू यस पुस्तकमा प्रस्तुत गरिएको छ । आफूमा लुकेको प्रतिभालाई चिनेर आत्मविश्वासका साथ निरन्तर कर्ममा लागिरहे अवश्यै सफलता प्राप्त गर्न सकिन्छ । सफलता नै सम्पन्नताको सूचक हो । 'तिमी धनी बन्न चाहन्छौ भने धन कमाउने कुरामा मात्र होइन धन बचाउने कुरामा पनि ध्यान देऊ ।' फ्रैंकलिन (Benjamin Franklin)
- Title
- करोडपति कसरी बन्ने ? / Karodapati kasari banne ? | Karodapati Kasari Banne
- Author
- स्वेट मार्डेन
- ISBN
- 9789937711197
- Language
- Nepali
- Published
- 2004
- Publication
- Educational Book House
- Pages
- 212
- Category
- अनुदित सामग्री