सफलताको मन्त्र / Safalatako Mantra
NRs 250
तपाईँ के गर्न सक्नुहुन्न ?
Tapaikegarnusaknuhunnaकुनै पनि व्यक्तिको व्यक्तित्व राम्रो पहिरनबाट मात्रै उच्च बन्दैन । उसले गर्ने ठूला कुराहरुबाट पनि उसको व्यक्तित्व उच्च बन्दैन । बरु उसले गर्ने विचारबाट उसको चरित्र र व्यक्तित्व निर्धारण हुन्छ । तपाईं हृदयबाटै कुनै कुरा चाहनुहुन्छ भने त्यो अवश्य नै प्राप्त हुन्छ । मन, वचन र कर्मले गरिएको कार्य कहिल्यै पनि निष्फल हुँदैन ।
कुनै पनि व्यक्तिको व्यक्तित्व राम्रो पहिरनबाट मात्रै उच्च बन्दैन । उसले गर्ने ठूला कुराहरुबाट पनि उसको व्यक्तित्व उच्च बन्दैन । बरु उसले गर्ने विचारबाट उसको चरित्र र व्यक्तित्व निर्धारण हुन्छ । तपाईं हृदयबाटै कुनै कुरा चाहनुहुन्छ भने त्यो अवश्य नै प्राप्त हुन्छ । मन, वचन र कर्मले गरिएको कार्य कहिल्यै पनि निष्फल हुँदैन ।
यसै पुस्तकबाट
- Title
- तपाईँ के गर्न सक्नुहुन्न ? | Tapaikegarnusaknuhunna
- Author
- स्वेट मार्डेन
- Language
- Nepali
- Publication
- Pachpokhari Prakashan Griha
- Pages
- 148
- Category
- प्रेरणादायी पुस्तकहरू