करोडपति कसरी बन्ने ? / Karodapati kasari banne ?
NRs 250
सफलताको मन्त्र / Safalatako Mantra
Safalatako Mantraनिराश र हताश जीवन विताइरहेका लाखौं मानिसहरूको विश्व चर्चित विचारक स्वेट मार्डनको पुस्तकहरू पढेर आफ्नो जीवनलाई सुखी, स्वस्थ र सुन्दर बनाएका असंख्य उदाहरणहरू छन् । व्यक्तिगत जीवनमा सफलता पाउने कलाको विकास गरी स्वेट मार्डनले यस क्षेत्रमा क्रान्ति नै ल्याएका छन् । तिनै विचारकको 'सफलताको मन्त्र' अर्थात् जीवनमा सफल र सुखी हुने १८ उपायहरू बारे यस पुस्तकमा चर्चा गरिएका छन् । आफूमा लुकेका प्रतिभाहरूलाई चिनेर आत्मविश्वासको साथ कर्ममा लागेर, आफूले चाहेका कुरा पाउने, स्व-मूल्यांकन गर्ने, स्मरणशक्ति बढाउने, कार्य क्षमताको विकास गर्ने जस्ता व्यवहारवादी उपायहरू सबैको लागि उपयोगी बन्न सक्नेछ ।
निराश र हताश जीवन विताइरहेका लाखौं मानिसहरूको विश्व चर्चित विचारक स्वेट मार्डनको पुस्तकहरू पढेर आफ्नो जीवनलाई सुखी, स्वस्थ र सुन्दर बनाएका असंख्य उदाहरणहरू छन् । व्यक्तिगत जीवनमा सफलता पाउने कलाको विकास गरी स्वेट मार्डनले यस क्षेत्रमा क्रान्ति नै ल्याएका छन् । तिनै विचारकको 'सफलताको मन्त्र' अर्थात् जीवनमा सफल र सुखी हुने १८ उपायहरू बारे यस पुस्तकमा चर्चा गरिएका छन् । आफूमा लुकेका प्रतिभाहरूलाई चिनेर आत्मविश्वासको साथ कर्ममा लागेर, आफूले चाहेका कुरा पाउने, स्व-मूल्यांकन गर्ने, स्मरणशक्ति बढाउने, कार्य क्षमताको विकास गर्ने जस्ता व्यवहारवादी उपायहरू सबैको लागि उपयोगी बन्न सक्नेछ ।
- Title
- सफलताको मन्त्र / Safalatako Mantra | Safalatako Mantra
- Author
- स्वेट मार्डेन
- ISBN
- 9789937711173
- Language
- Nepali
- Published
- 2002
- Publication
- Educational Book House
- Pages
- 223
- Category
- अनुदित सामग्री