जनताको बहुदलिय जनवाद फरक बहस/Janatako bahudaliya janawad farak bahas
NRs 299
खबुज
Khabujदुईचार वर्ष खाडीतिर काम गरेर घरको ऋण तिर्ने, घरमा एउटा कोठा थप्ने, अनि श्रीमतीको पेटमा हुर्कंदै गरेको बच्चाको लालनपालनलाई चाहिने पैसा कमाएर घर फर्कने— नजिबको सपना यत्ति हो । खाडी जाने उसको सपना पूरा त हुन्छ, तर दुर्भाग्यले उसलाई पुर्याउँछ अनकन्टार साउदी मरूभूमिको बाख्रा फार्ममा । त्यहीँ सुरू हुन्छ उसको बँधुवा मजदुर दैनिकी । आफ्नो घरगाउँ, परिवारको सम्झना दबाएर उराठ मरूभूमिमा खुला आकाशलाई घर र बाख्रालाई आफन्त मान्नु उसको नियति बन्छ । अन्ततः त्यस नियतिबाट उम्कन उसले तय गर्छ एउटा कष्टकर यात्रा । नजिबको जीवन–प्रेम, ईश्वर–आस्था र आत्मविश्वास झिनामसिना ठक्करमा पनि हरेस खानेहरुका लागि प्रेरणा हुन सक्छ ।
दुईचार वर्ष खाडीतिर काम गरेर घरको ऋण तिर्ने, घरमा एउटा कोठा थप्ने, अनि श्रीमतीको पेटमा हुर्कंदै गरेको बच्चाको लालनपालनलाई चाहिने पैसा कमाएर घर फर्कने— नजिबको सपना यत्ति हो । खाडी जाने उसको सपना पूरा त हुन्छ, तर दुर्भाग्यले उसलाई पुर्याउँछ अनकन्टार साउदी मरूभूमिको बाख्रा फार्ममा । त्यहीँ सुरू हुन्छ उसको बँधुवा मजदुर दैनिकी । आफ्नो घरगाउँ, परिवारको सम्झना दबाएर उराठ मरूभूमिमा खुला आकाशलाई घर र बाख्रालाई आफन्त मान्नु उसको नियति बन्छ । अन्ततः त्यस नियतिबाट उम्कन उसले तय गर्छ एउटा कष्टकर यात्रा । नजिबको जीवन–प्रेम, ईश्वर–आस्था र आत्मविश्वास झिनामसिना ठक्करमा पनि हरेस खानेहरुका लागि प्रेरणा हुन सक्छ ।
- Title
- खबुज | Khabuj
- Author
- बेन्यामिन
- ISBN
- 9789937665902
- Language
- Nepali
- Published
- 2015
- Publication
- Fineprint Books
- Pages
- 166
- Category
- उपन्यास, अनुदित सामग्री