Delivery across Nepal · नेपालभर डेलिभरी
लू
उपन्यास

लू

Loo
Written by Nayan Raj Pandey
Publisher Fineprint Books
Year 2015
Pages 251

लू नयनराज पाण्डेको पाँचौ उपन्यास हो | यसअघिको उनको उपन्यास उलार अत्यन्तै चर्चित रहयो | समकालीन नेपाली आख्यानमा पाण्डेले यथार्थबोधको नया आयाम खडा गरेका छन् | उनका आख्यानकृतिमा यस युगको क्रुरता र समबेदना मर्मश्पर्शी र चित्रमय भाषामा बर्णन गरिएको हुन्छ | कथालाई सरल र सहज तरिकाले भन्न सक्नु पाण्डेको बिशेषता हो | उनको आख्यानाकला उलार उपन्यास र निदाएँ जगदम्बा जस्ता कथाकृति मा उजागर भएको छ | यस उपन्यासमा भारतसित सिमा जोडिएको एउटा गाउँमा घटिरहने अमानविय र आपराधिक गतिविधि, भोक र प्राकृतिक प्रकोपसित युगौंदेखि जारि संघर्ष, आर्थिक र राजनीतिक स्वार्थको टकराब अनि त्यसबीच हुर्किरहेको सुकोमल प्रेम र सामाजिक सद्भावलाई नजिकबाट अनुभव गर्न पाइन्छ लू नेपालको दक्षिणी सिमावर्ती क्षेत्रको अभिलेख-कथा हो |

NRs 448 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

लू नयनराज पाण्डेको पाँचौ उपन्यास हो | यसअघिको उनको उपन्यास उलार अत्यन्तै चर्चित रहयो | समकालीन नेपाली आख्यानमा पाण्डेले यथार्थबोधको नया आयाम खडा गरेका छन् | उनका आख्यानकृतिमा यस युगको क्रुरता र समबेदना मर्मश्पर्शी र चित्रमय भाषामा बर्णन गरिएको हुन्छ | कथालाई सरल र सहज तरिकाले भन्न सक्नु पाण्डेको बिशेषता हो | उनको आख्यानाकला उलार उपन्यास र निदाएँ जगदम्बा जस्ता कथाकृति मा उजागर भएको छ | यस उपन्यासमा भारतसित सिमा जोडिएको एउटा गाउँमा घटिरहने अमानविय र आपराधिक गतिविधि, भोक र प्राकृतिक प्रकोपसित युगौंदेखि जारि संघर्ष, आर्थिक र राजनीतिक स्वार्थको टकराब अनि त्यसबीच हुर्किरहेको सुकोमल प्रेम र सामाजिक सद्भावलाई नजिकबाट अनुभव गर्न पाइन्छ लू नेपालको दक्षिणी सिमावर्ती क्षेत्रको अभिलेख-कथा हो |

Title
लू | Loo
Author
Nayan Raj Pandey
ISBN
9789937746540
Language
Nepali
Published
2015
Publication
Fineprint Books
Pages
251
Category
उपन्यास