A Ray Of Light In The Himalayas
NRs 998
लुटिएका दुई थुँगा फूल/Lutieka dui thunga fool
Lutieka Dui Thunga Foolबीसको दशकको मध्यबाट कम्युनिस्ट राजनीतिमा आबद्ध राधाकृष्ण मैनाली २०२८ सालको झापा आन्दोलनका सङ्गठकका रुपमा चर्चित छन् । पटक-पटक गरी सोह्र वर्ष जेलजीवन बिताएका उनी आदर्शमा प्रतिबद्ध नेता मानिन्छन् । जेल संस्मरणको प्रभावशाली लेखनबाट पनि उनी उत्तिकै परिचित छन् । सत्र सालपछि नेपाली काङ्ग्रेसले गरेको दोस्रो सशस्त्र कारबाहीका चर्चित अगुवा कप्तान यज्ञबहादुर थापा र त्यही मुद्दामा मुछिएका भीमनारायण श्रेष्ठसँग मैनालीले सेन्ट्रल जेलमा छब्बीस महिना बिताएका थिए । जेलबाट निकालेर हत्या गरिएका तिनै थापा र श्रेष्ठबारे लेखिएको मर्मस्पर्शी संस्मरण हो- 'लुटिएका दुई धुँगा फूल' ।
बीसको दशकको मध्यबाट कम्युनिस्ट राजनीतिमा आबद्ध राधाकृष्ण मैनाली २०२८ सालको झापा आन्दोलनका सङ्गठकका रुपमा चर्चित छन् । पटक-पटक गरी सोह्र वर्ष जेलजीवन बिताएका उनी आदर्शमा प्रतिबद्ध नेता मानिन्छन् । जेल संस्मरणको प्रभावशाली लेखनबाट पनि उनी उत्तिकै परिचित छन् । सत्र सालपछि नेपाली काङ्ग्रेसले गरेको दोस्रो सशस्त्र कारबाहीका चर्चित अगुवा कप्तान यज्ञबहादुर थापा र त्यही मुद्दामा मुछिएका भीमनारायण श्रेष्ठसँग मैनालीले सेन्ट्रल जेलमा छब्बीस महिना बिताएका थिए । जेलबाट निकालेर हत्या गरिएका तिनै थापा र श्रेष्ठबारे लेखिएको मर्मस्पर्शी संस्मरण हो- 'लुटिएका दुई धुँगा फूल' ।
- Title
- लुटिएका दुई थुँगा फूल/Lutieka dui thunga fool | Lutieka Dui Thunga Fool
- Author
- राधाकृष्ण मैनाली
- ISBN
- 9789937014526
- Language
- Nepali
- Published
- 1990
- Publication
- Phoenix Books
- Pages
- 109
- Category
- संस्मरण/जीवनी/आत्मकथा