Delivery across Nepal · नेपालभर डेलिभरी
म किट्टी बिरालो /Ma kitti biralo
संस्मरण/जीवनी/आत्मकथा

म किट्टी बिरालो /Ma kitti biralo

Ma Kitti Biralo
Written by सुकन्या वाइब
Publisher Phoenix Books
Year 2023
Pages 218

मान्छेको अनुपातमा म कुकुरको पनि त्यत्तिकै सन्मान र माया गर्न सक्छु, किनभने मान्छेप्रति मेरो एक 'डिस- यिलुजनमेन्ट' छ । पारिजात कुकुरलाई यति साह्रो प्रेम गर्थिन् साहित्यकार पारिजात । पारिजातलाई चाहिँ आफूलाई भन्दा बेसी माया र हेरचाह गर्थिन् सुकन्या । सुकन्या पारिजातकी बहिनी मात्रै होइनन्, साहित्यकार पनि हुन् ।

NRs 450 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

मान्छेको अनुपातमा म कुकुरको पनि त्यत्तिकै सन्मान र माया गर्न सक्छु, किनभने मान्छेप्रति मेरो एक 'डिस- यिलुजनमेन्ट' छ । पारिजात कुकुरलाई यति साह्रो प्रेम गर्थिन् साहित्यकार पारिजात । पारिजातलाई चाहिँ आफूलाई भन्दा बेसी माया र हेरचाह गर्थिन् सुकन्या । सुकन्या पारिजातकी बहिनी मात्रै होइनन्, साहित्यकार पनि हुन् ।

८६ वर्षको उमेरमा पनि सुकन्या साहित्य सिर्जना गर्दैछिन् । र, आफ्नो मायाको संसार फैलाउँदैछिन् । उनै सुकन्याको जनावर-प्रेमको कथा हो : 'म किट्टी बिरालो ।' कुकुरदेखि बिरालोसम्मलाई भरपूर प्रेम गर्छिन् सुकन्या । उनले बिरालोदेखि कुकुरसम्मका प्रेम, सङ्घर्ष र वियोगको मर्मस्पर्शी कथा लेखेकी छन् । मान्छेले जनावरलाई र जनावरले मान्छेलाई गर्ने माया-ममताको एउटा अनौठो संसार हो- 'म किट्टी बिरालो ।' जनावरहरू सामाजिक प्राणीहरूलाई के भन्दैछन्, किट्टी बिरालोको मुखबाट सुनौं है ।

Title
म किट्टी बिरालो /Ma kitti biralo | Ma Kitti Biralo
Author
सुकन्या वाइब
ISBN
9789937705875
Language
Nepali
Published
2023
Publication
Phoenix Books
Pages
218
Category
संस्मरण/जीवनी/आत्मकथा