Nepal Gantantra bata swatantraनेपाल गणतन्त्रबाट स्वतन्त्र
NRs 1000
माओ र चिनियाँ क्रान्ति/Maao Ra Chiniya Kranti
Maao Ra Chiniya Krantiचिनियाँ क्रान्तिको इतिहासका सम्बन्धमा विभिन्न भाषामा थुप्रै पुस्तकहरू लेखिएका छन् र नेपाली भाषामा पनि लेखिएका छन् । तर, यो पुस्तक अलि फरक किसिमले लेखिएको पुस्तक हो । यसले 'लङ मार्च' सम्बन्धी साहसी कथा र गाथाका साथै माओ र चिनियाँ क्रान्तिका सम्बन्धमा नेपाली पाठकहरूलाई जानकारी नभएका विभिन्न घटना-सन्दर्भहरूको जानकारी दिन्छ । यसले कोमिन्टर्न र स्टालिनले किन चिनियाँ कम्युनिस्ट पार्टीले क्रान्ति गर्छ भनेर पत्याएनन्, उनीहरूले किन माओको नेतृत्व र क्रान्ति सम्बन्धी धारणालाई विश्वास गरेनन्, माओ विरोधी अभियानमा चाउ एनलाई किन सरिक भए र, च्याङ काइसेकले माओको टाउकाको मूल्य तोकेकै थियो, पार्टीकै पोलिटब्युरो सदस्य तथा सैन्य कमान्डर चाङ कोथाओले किन माओको हत्या गर्ने योजना बनाए, किन च्याङ काइसेकलाई उनकै सैन्य कमान्डरले बन्दी बनाएजस्ता महत्वपूर्ण पाटा र पक्षलाई खोतलखातल पारेर बडो तर्कपूर्ण किसिमले प्रस्तुत गरेको छ ।
चिनियाँ क्रान्तिको इतिहासका सम्बन्धमा विभिन्न भाषामा थुप्रै पुस्तकहरू लेखिएका छन् र नेपाली भाषामा पनि लेखिएका छन् । तर, यो पुस्तक अलि फरक किसिमले लेखिएको पुस्तक हो । यसले 'लङ मार्च' सम्बन्धी साहसी कथा र गाथाका साथै माओ र चिनियाँ क्रान्तिका सम्बन्धमा नेपाली पाठकहरूलाई जानकारी नभएका विभिन्न घटना-सन्दर्भहरूको जानकारी दिन्छ । यसले कोमिन्टर्न र स्टालिनले किन चिनियाँ कम्युनिस्ट पार्टीले क्रान्ति गर्छ भनेर पत्याएनन्, उनीहरूले किन माओको नेतृत्व र क्रान्ति सम्बन्धी धारणालाई विश्वास गरेनन्, माओ विरोधी अभियानमा चाउ एनलाई किन सरिक भए र, च्याङ काइसेकले माओको टाउकाको मूल्य तोकेकै थियो, पार्टीकै पोलिटब्युरो सदस्य तथा सैन्य कमान्डर चाङ कोथाओले किन माओको हत्या गर्ने योजना बनाए, किन च्याङ काइसेकलाई उनकै सैन्य कमान्डरले बन्दी बनाएजस्ता महत्वपूर्ण पाटा र पक्षलाई खोतलखातल पारेर बडो तर्कपूर्ण किसिमले प्रस्तुत गरेको छ ।
- Title
- माओ र चिनियाँ क्रान्ति/Maao Ra Chiniya Kranti | Maao Ra Chiniya Kranti
- Author
- डा.ऋषिराज बराल
- ISBN
- 9789937146548
- Language
- Nepali
- Published
- 2023
- Publication
- Indigo inc.
- Pages
- 338
- Category
- राजनीति/समाज, इतिहास