धम्मपद / Dhammapad
NRs 350
महाभारतका कथाहरु / Mahabharataka Kathaharu
Mahabharataka Kathaharuधर्म, अर्थ, काम, मोक्ष दविशारदाः यी चार तत्वमा पनि । व्याभिरभिरदि जे यहाँ छ, छ त्यै - महर्षी व्यास महाभारत विश्व प्रसिद्ध महाकाव्य हो । यो पुस्तकको महत्त्व हिजो जति थियो, आज पनि त्यत्तिकै छ र भोलि पनि त्यत्तिकै रहनेछ । महाभारत ज्ञानको भण्डार हो । यसमा सत्य र असत्य तथा ज्ञान र अज्ञानको भेदलाई विविध कथा र उपमाहरूद्वारा स्पष्ट पारिएको छ । यस पुस्तकमा महाभारतका तिनै कथाहरूलाई सरल र सुवोध भाषामा सचित्र प्रस्तुत गरिएको छ ।
धर्म, अर्थ, काम, मोक्ष दविशारदाः यी चार तत्वमा पनि । व्याभिरभिरदि जे यहाँ छ, छ त्यै - महर्षी व्यास महाभारत विश्व प्रसिद्ध महाकाव्य हो । यो पुस्तकको महत्त्व हिजो जति थियो, आज पनि त्यत्तिकै छ र भोलि पनि त्यत्तिकै रहनेछ । महाभारत ज्ञानको भण्डार हो । यसमा सत्य र असत्य तथा ज्ञान र अज्ञानको भेदलाई विविध कथा र उपमाहरूद्वारा स्पष्ट पारिएको छ । यस पुस्तकमा महाभारतका तिनै कथाहरूलाई सरल र सुवोध भाषामा सचित्र प्रस्तुत गरिएको छ ।
- Title
- महाभारतका कथाहरु / Mahabharataka Kathaharu | Mahabharataka Kathaharu
- Author
- विष्णु अधिकारी / Bishnu adhikari
- ISBN
- 9789937711098
- Language
- Nepali
- Published
- 2003
- Publication
- Educational Book House
- Pages
- 212
- Category
- धार्मिक र आध्यात्मिक