101 Neetikatha | १०१ नीतिकथा
NRs 235
मेरो चिज कसले हटायो ?
Merocheeseमेरो चीज कसले हटायो ? एउटा कथा हो । कथामा चार पात्रहरू छन्, दुई वटा मुसा र चार जना साना मान्छेहरू । ती चार पात्रहरूले सम्पूर्ण मानवीय स्वभावको प्रतिनिधित्व गर्छन् । हरेक मानिस चार पात्रहरूमध्ये एकमा अटाउँछ । चार पात्रहरूले चीजको खोजीमा यात्रा शुरू गर्छन् । यहाँ चीज भनेको जागिर, पैसा, खुशी, स्वास्थ्य, अध्यात्म आदि हो । यात्राका क्रममा विभिन्न गल्छेडाहरू आउँछन् । कसैले सजिलै गल्छेडा पार गर्छन् भने कोही अल्किरहन्छन् । यो सानो कथाले जीवनमा आइपर्ने परिवर्तनलाई कसरी सामना गर्ने भनेर सिकाउँछ । आफू चार पात्रहरूमध्ये कुनमा पर्छ र त्यसमा पर्नुको कारण के हो भनेर यस कथाबाट बुझ्न सकिन्छ । साथै आफू अल्फेको कारण थाहा पाएर त्यसमा परिवर्तन कसरी ल्याउने भनेर समेत सिक्न सकिन्छ ।
मेरो चीज कसले हटायो ? एउटा कथा हो । कथामा चार पात्रहरू छन्, दुई वटा मुसा र चार जना साना मान्छेहरू । ती चार पात्रहरूले सम्पूर्ण मानवीय स्वभावको प्रतिनिधित्व गर्छन् । हरेक मानिस चार पात्रहरूमध्ये एकमा अटाउँछ । चार पात्रहरूले चीजको खोजीमा यात्रा शुरू गर्छन् । यहाँ चीज भनेको जागिर, पैसा, खुशी, स्वास्थ्य, अध्यात्म आदि हो । यात्राका क्रममा विभिन्न गल्छेडाहरू आउँछन् । कसैले सजिलै गल्छेडा पार गर्छन् भने कोही अल्किरहन्छन् । यो सानो कथाले जीवनमा आइपर्ने परिवर्तनलाई कसरी सामना गर्ने भनेर सिकाउँछ । आफू चार पात्रहरूमध्ये कुनमा पर्छ र त्यसमा पर्नुको कारण के हो भनेर यस कथाबाट बुझ्न सकिन्छ । साथै आफू अल्फेको कारण थाहा पाएर त्यसमा परिवर्तन कसरी ल्याउने भनेर समेत सिक्न सकिन्छ ।
- Title
- मेरो चिज कसले हटायो ? | Merocheese
- Author
- स्पेन्सर जोन्सन
- ISBN
- 9789937920247
- Language
- Nepali
- Publication
- Pachpokhari Prakashan Griha
- Pages
- 99
- Category
- प्रेरणादायी पुस्तकहरू