Delivery across Nepal · नेपालभर डेलिभरी
मुन्नी। Munni
कथा

मुन्नी। Munni

Munni
Written by Postak Shresth
Publisher Lipi Books
Year 2020
Pages 237

दाजुलाई सरकारी सेनाले बेपत्ता पारेपछि बाबुआमाले मलाई पढ्न शिमला पठाइदिनुभयो । त्यहाँ हाम्रा नातेदारहरू हुनुहुँदोरहेछ । मलाई आफ्नो गाउँघर, स्कुल, परिवार साथीहरूको न्यास्रो लाग्थ्यो । तिम्रो पनि खूब याद आउँथ्यो । बाबुआमा मलाई भेट्न आउँदा वा फोनमा कुरा हुँदा हमेशा मलाई नेपाल बोलाउन अनुरोध गर्थे । तर, उहाँहरूले जहिले पनि सुरक्षाको कारण देखाएर मलाई आउन दिनुभएन । नेपालमा लोकतन्त्र आएपछि मैले पनि मुक्ति पाएँ । -कमरेडकी छोरीबाट

NRs 350 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

दाजुलाई सरकारी सेनाले बेपत्ता पारेपछि बाबुआमाले मलाई पढ्न शिमला पठाइदिनुभयो । त्यहाँ हाम्रा नातेदारहरू हुनुहुँदोरहेछ । मलाई आफ्नो गाउँघर, स्कुल, परिवार साथीहरूको न्यास्रो लाग्थ्यो । तिम्रो पनि खूब याद आउँथ्यो । बाबुआमा मलाई भेट्न आउँदा वा फोनमा कुरा हुँदा हमेशा मलाई नेपाल बोलाउन अनुरोध गर्थे । तर, उहाँहरूले जहिले पनि सुरक्षाको कारण देखाएर मलाई आउन दिनुभएन । नेपालमा लोकतन्त्र आएपछि मैले पनि मुक्ति पाएँ । -कमरेडकी छोरीबाट

Title
मुन्नी। Munni | Munni
Author
Postak Shresth
ISBN
9789937933735
Language
Nepali
Published
2020
Publication
Lipi Books
Pages
237
Category
कथा