101 Neetikatha | १०१ नीतिकथा
NRs 235
मुसुक्क म/Musukka Ma
Musukka Maहिरण्य भोजपुरे साहित्य र सङ्गीतमा समानान्तर ढङ्गले क्रियाशील सर्जक हुन् । छ दशकपहिले स्थापित साङ्गीतिक समूह 'लेकाली परिवार' का संस्थापकमध्ये एक भोजपुरेले सयौँ साङ्गीतिक सिर्जना बुनेका छन् । गीत-सङ्गीतका अलावा उनले कथा, उपन्यास, संस्मरणका साथै बाल साहित्यमा समेत कलम चलाएका छन् । लघुकथाको सँगालो 'मुसुक्क म' हिरण्य भोजपुरेको सोह्रौँ प्रकाशित पुस्तक हो ।
हिरण्य भोजपुरे साहित्य र सङ्गीतमा समानान्तर ढङ्गले क्रियाशील सर्जक हुन् । छ दशकपहिले स्थापित साङ्गीतिक समूह 'लेकाली परिवार' का संस्थापकमध्ये एक भोजपुरेले सयौँ साङ्गीतिक सिर्जना बुनेका छन् । गीत-सङ्गीतका अलावा उनले कथा, उपन्यास, संस्मरणका साथै बाल साहित्यमा समेत कलम चलाएका छन् । लघुकथाको सँगालो 'मुसुक्क म' हिरण्य भोजपुरेको सोह्रौँ प्रकाशित पुस्तक हो ।
- Title
- मुसुक्क म/Musukka Ma | Musukka Ma
- Author
- हिरण्य भोजपुरे
- ISBN
- 9789937953061
- Language
- Nepali
- Published
- 2023
- Publication
- Nepa~laya
- Pages
- 149
- Category
- कथा