Delivery across Nepal · नेपालभर डेलिभरी
नासो
कथा

नासो

Naaso
Written by Guru Prasad Mainali
Publisher Book Hill
Year 1970
Pages 131

गुरुप्रसाद मैनालीका सामाजिक आदर्शोन्मुख यथार्थवादी ११ कथाहरुको संग्रह हो - नासो वि. सं. २००७ सालअघि र पछि लेखिएका यी कथामा तत्कालीन सामाजिक, सांस्कृतिक र राजनीतिक जीवनका साथै मानिसका सम्बन्ध, दु :ख, पिडा, उल्झन र तिनको कानूनि निराकरणका उपायसमेत सुझाइएका छन्।सामाजिक यथार्थवादी धारमा साहित्य सृजना गरिरहेका लेखक र हरेक नव-पाठकलाई आफ्नो कथा, आफ्नो शैली र आफ्नो परिवेश बुझाउने सफल मानक कथा सङ्ग्रह हो - नासो।

NRs 300 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

गुरुप्रसाद मैनालीका सामाजिक आदर्शोन्मुख यथार्थवादी ११ कथाहरुको संग्रह हो - नासो वि. सं. २००७ सालअघि र पछि लेखिएका यी कथामा तत्कालीन सामाजिक, सांस्कृतिक र राजनीतिक जीवनका साथै मानिसका सम्बन्ध, दु :ख, पिडा, उल्झन र तिनको कानूनि निराकरणका उपायसमेत सुझाइएका छन्।सामाजिक यथार्थवादी धारमा साहित्य सृजना गरिरहेका लेखक र हरेक नव-पाठकलाई आफ्नो कथा, आफ्नो शैली र आफ्नो परिवेश बुझाउने सफल मानक कथा सङ्ग्रह हो - नासो।

Title
नासो | Naaso
Author
Guru Prasad Mainali
ISBN
9789937934275
Language
Nepali
Published
1970
Publication
Book Hill
Pages
131
Category
कथा