नयाँ सडकको गीत | Naya Sadakko Geet
NRs 235
नौलखा / Naulakha
Naulakhaलोककथा तत्कालीन समाजको ऐना हो भन्ने कुरा निर्विवाद छ । लोककथाबाट विगतका सामाजिक, सांस्कृतिक र परम्परागत रीतिस्थितिका बारेमा सहज ढङ्गबाट बुझ्न सकिन्छ । यस पुस्तकमा समावेश गरिएका कथाका पात्रहरूका माध्यमबाट पाठकलाई जीवनमूल्यको खोजीमा डोऱ्याउन एवं युगचेतनालाई जीवन्तता प्रदान गर्न कथाकार सफल छन् ।
लोककथा तत्कालीन समाजको ऐना हो भन्ने कुरा निर्विवाद छ । लोककथाबाट विगतका सामाजिक, सांस्कृतिक र परम्परागत रीतिस्थितिका बारेमा सहज ढङ्गबाट बुझ्न सकिन्छ । यस पुस्तकमा समावेश गरिएका कथाका पात्रहरूका माध्यमबाट पाठकलाई जीवनमूल्यको खोजीमा डोऱ्याउन एवं युगचेतनालाई जीवन्तता प्रदान गर्न कथाकार सफल छन् ।
- Title
- नौलखा / Naulakha | Naulakha
- Author
- रमेश विकल
- ISBN
- 9789937711104
- Language
- Nepali
- Published
- 2018
- Publication
- Educational Book House
- Pages
- 86
- Category
- बाल-साहित्य/किशोर साहित्य, Class 6