नौलखा / Naulakha
NRs 195
नयाँ सडकको गीत
Naya Sadakko Geetनेपाली साहित्यको कथा फाँटमा 'नयाँ सडकको गीत'को विशिष्ट स्थान छ। राणाकालको अन्त्यकाल तथा प्रजातन्त्रको पुनर्जागरणकालको परिवेशमा लेखिएका यसभित्रका कथाले तत्कालीन सामाजिक जनजीवनका अनेक पाटा उदाङ्ग पार्छन। यस कृतिले त्यस बेलाका विभिन्न वर्ग र तहका मानिसको मनोविज्ञान तथा आर्थिक-सामाजिक अवस्थाका बारेमा धेरै कुरा बताउँछ। यो क्रिति २०१८ सालको मदन पुरस्कार प्राप्त कृति हो। कथा विधामा मदन पुरस्कार पाउने यो पहिलो कृति हो।
नेपाली साहित्यको कथा फाँटमा 'नयाँ सडकको गीत'को विशिष्ट स्थान छ। राणाकालको अन्त्यकाल तथा प्रजातन्त्रको पुनर्जागरणकालको परिवेशमा लेखिएका यसभित्रका कथाले तत्कालीन सामाजिक जनजीवनका अनेक पाटा उदाङ्ग पार्छन। यस कृतिले त्यस बेलाका विभिन्न वर्ग र तहका मानिसको मनोविज्ञान तथा आर्थिक-सामाजिक अवस्थाका बारेमा धेरै कुरा बताउँछ। यो क्रिति २०१८ सालको मदन पुरस्कार प्राप्त कृति हो। कथा विधामा मदन पुरस्कार पाउने यो पहिलो कृति हो।
- Title
- नयाँ सडकको गीत | Naya Sadakko Geet
- Author
- रमेश विकल
- ISBN
- 9789937924375
- Language
- Nepali
- Published
- 1962
- Publication
- Manjari Prakashan
- Pages
- 144
- Category
- कथा