Delivery across Nepal · नेपालभर डेलिभरी
नेहरूका चिठीहरू । Neharu ka Chithiharu
संस्मरण/जीवनी/आत्मकथा

नेहरूका चिठीहरू । Neharu ka Chithiharu

Neharukachithi
Written by Madhav Prasad Adhikari
Publisher Bhundipuran Prakashan

<ul> <li>भुँडीपुराण प्रकाशनको “नेहरूका चिठीहरू” जवाहरलाल नेहरूका चिट्ठीहरूलाई माधवप्रसाद अधिकारीद्वारा नेपालीमा अनुवाद गरिएको एक संग्रह हो।</li> <li>जवाहरलाल नेहरूका शब्दमा “यी चिठीहरू सन् १९२८ को गर्मीमा मेरी छोरी इन्दिरालाई लेखिएका थिए जुन बेला उनी हिमालयको उचाइमा मसुरीमा थिइन् भने मा तल समथरमा। यी चिठीहरू एउटी सानी १० बर्षकी छोरीलाई सम्बोधन गरी लेखिएका व्यक्तिगत थिए, तर यी साथीहरू जसको सल्लाहलाई मा कदर गर्छु, उहाँहरूले यी चिठीहरूमा केही विशेष (Virtue) देख्नुभयो र यसलाई धेरै श्रोताहरू समक्ष लैजाउनुपर्ने सुझाव दिनुभयो। अरू केटाकेटीहरूले स्विकार्नु हुन्छ हुन्न मलाई थाहा छैन, तर म आशा गर्दछु कि यस्ता बच्चाहरू जसले यसलाई पढ्ने छन्, उनीहरूले बिस्तारै यो हाम्रो संसारलाई राष्ट्रहरूको ठूलो परिवार भनेर विचार गर्न (सोच्न) थाल्ने छन् र म यो पनि अपेक्षा गर्दछु कि (Though with diffidence) उनीहरूले यसमा आनन्दका अंशहरू पनि फेला पार्ने (अनुभूत गर्ने) छन् जुन मैले लेख्ने क्रममा स्पर्श नै गरेको थिएँ।”</li> </ul>

NRs 0 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

Title
नेहरूका चिठीहरू । Neharu ka Chithiharu | Neharukachithi
Author
Madhav Prasad Adhikari
Language
Nepali
Publication
Bhundipuran Prakashan
Category
संस्मरण/जीवनी/आत्मकथा, इतिहास