Delivery across Nepal · नेपालभर डेलिभरी
नेपालको प्रशासनिक इतिहास /Nepalko prashasanik itihas
इतिहास

Nepalko Prashasanik Itihas
Written by प्रा.डा.भीमदेव भट्ट
Publisher Makalu publication house
Year 2015
Pages 480

प्रस्तुत पुस्तकमा किराँत, लिच्छवी एवं मल्लकालका साथै आधुनिक नेपालको संक्षिप्त प्रशासनिक इतिहास पस्केको छु । पछिल्लो समयमा नेपालको सार्वजनिक प्रशासनमा बृहत् परिवर्तन देखापरेका छन् । नेपालको संविधान २०७२ को प्रस्तावनामा उल्लेख गरिए अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धि स्थापना गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । प्रशासनलाई समावेशी तुल्याइएको छ, विद्युतीय शासनको प्रयोग बढ्दो छ, एकात्मक एवं केन्द्रीकृत शासन व्यवस्थाको ठाउँमा संघीय प्रणाली कार्यान्वयनमा ल्याइएको छ। यी सब प्रयत्नका बाबजुद सर्वसाधारणले प्रशासनबाट अपेक्षित सेवा प्राप्त गर्न सकिरहेका छैनन् । यससन्दर्भमा सरकारले सार्वजनिक सेवामा संलग्न कर्मचारीलाई जवाफदेही तुल्याउने र निर्मल प्रशासन स्थापित गर्नु आवश्यक छ ।

NRs 650 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

प्रस्तुत पुस्तकमा किराँत, लिच्छवी एवं मल्लकालका साथै आधुनिक नेपालको संक्षिप्त प्रशासनिक इतिहास पस्केको छु । पछिल्लो समयमा नेपालको सार्वजनिक प्रशासनमा बृहत् परिवर्तन देखापरेका छन् । नेपालको संविधान २०७२ को प्रस्तावनामा उल्लेख गरिए अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धि स्थापना गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । प्रशासनलाई समावेशी तुल्याइएको छ, विद्युतीय शासनको प्रयोग बढ्दो छ, एकात्मक एवं केन्द्रीकृत शासन व्यवस्थाको ठाउँमा संघीय प्रणाली कार्यान्वयनमा ल्याइएको छ। यी सब प्रयत्नका बाबजुद सर्वसाधारणले प्रशासनबाट अपेक्षित सेवा प्राप्त गर्न सकिरहेका छैनन् । यससन्दर्भमा सरकारले सार्वजनिक सेवामा संलग्न कर्मचारीलाई जवाफदेही तुल्याउने र निर्मल प्रशासन स्थापित गर्नु आवश्यक छ ।

Title
नेपालको प्रशासनिक इतिहास /Nepalko prashasanik itihas | Nepalko Prashasanik Itihas
Author
प्रा.डा.भीमदेव भट्ट
ISBN
9789937929516
Language
Nepali
Published
2015
Publication
Makalu publication house
Pages
480
Category
इतिहास