नेपालको प्रशासनिक इतिहास /Nepalko prashasanik itihas
NRs 650
प्रशाशनको साझा सवाल /Prashasanako sajha sawal
Prashasanako Sajha Sawalतपाईको हातमा रहेको त्यस पुस्तकलाई दुई भागमा विभाजन गरिएको छ । पहिलो भागमा "गोरखापत्र" र "कान्तिपुर" मा प्रकाशित लेखहरुको संगालो प्रशासनलाई विभिन्न कोणबाट हेर्दामा प्रस्तुत गरिएको छ। यस अन्तर्गतका चार खण्ड क्रमशः (क) निजामती सेवामा सुधारका खाँचो (ख) निजामती सेवामा राजनीतिक छायाँ (ग) वृत्ति विकासको सुदूर संभावना, र (घ) संघीयता र विकेन्द्रीकरणको अन्योल उपशिर्षकमा प्रस्तुत गरिएको छ भने दोस्रो भागमा विभिन्न पत्रपत्रिकामा छापिएका लेखहरु "सैद्धान्तिक विवेचना र पद्धति" शिर्षकमा समेटिएका छन् । लेखहरु छुट्टाछुट्टै लेखिएकाले केही विषयवस्तु दोहरिएका छन् । सामान्य सम्पादन बाहेक लेखहरु यथास्थितिमा प्रस्तुत गरेको छु ।
तपाईको हातमा रहेको त्यस पुस्तकलाई दुई भागमा विभाजन गरिएको छ । पहिलो भागमा "गोरखापत्र" र "कान्तिपुर" मा प्रकाशित लेखहरुको संगालो प्रशासनलाई विभिन्न कोणबाट हेर्दामा प्रस्तुत गरिएको छ। यस अन्तर्गतका चार खण्ड क्रमशः (क) निजामती सेवामा सुधारका खाँचो (ख) निजामती सेवामा राजनीतिक छायाँ (ग) वृत्ति विकासको सुदूर संभावना, र (घ) संघीयता र विकेन्द्रीकरणको अन्योल उपशिर्षकमा प्रस्तुत गरिएको छ भने दोस्रो भागमा विभिन्न पत्रपत्रिकामा छापिएका लेखहरु "सैद्धान्तिक विवेचना र पद्धति" शिर्षकमा समेटिएका छन् । लेखहरु छुट्टाछुट्टै लेखिएकाले केही विषयवस्तु दोहरिएका छन् । सामान्य सम्पादन बाहेक लेखहरु यथास्थितिमा प्रस्तुत गरेको छु ।
- Title
- प्रशाशनको साझा सवाल /Prashasanako sajha sawal | Prashasanako Sajha Sawal
- Author
- प्रा.डा.भीमदेव भट्ट
- ISBN
- 9789937828123
- Language
- Nepali
- Published
- 2010
- Publication
- Makalu publication house
- Pages
- 212
- Category
- राजनीति/समाज