Nepal Gantantra bata swatantraनेपाल गणतन्त्रबाट स्वतन्त्र
ओपन सेक्रेट
Open Secretयो पुस्तकको मुख्य उद्देश्य नेपाल अन्तरराष्ट्रिय अपराधीको क्रिडास्थल बनिरहेको र अपराधको सिक्रीमा राजनीतिक पार्टीहरु, प्रहरीप्रशासन, न्यायिक निकाय र स्थानीय अपराधीहरु गाँसिएका छन् भन्ने उजागर गर्नु हो | यो उद्देश्यमा लेखक सफल छन् | नेपालमा भएका र राष्ट्रिय चर्चामा आएका जघन्य हत्याका मुद्दाहरुका सम्बन्धमा पनि लेखकले नया तथ्यहरु उद्घाटित गरेका छन् | व्यवसायिक तथा संघठित अपराधीद्वारा गराइएक हत्या घटना अनुसन्धान पक्षको अध्ययनबाट लेखकले घटनाअघि र पछिका प्रहरी सक्रियताभन्दा आपराधिक समुहको प्रभावकारीता बढी देखिएको बास्तविकतासमेत छर्लङ्ग पारेका छन् | आ-आफ्नो स्वार्थसिद्धिका लागि भारत र पाकिस्तानका खुफिया एजेन्सीहरु नेपालमा सक्रिय रहेको र तिनीहरुको नेपालका राजनीतिक पार्टी, ब्यापारिक घराना, बौद्धिक वर्ग, विद्यार्थी र सुरक्षा निकायमा पहुच विस्तार भइसकेको रहस्य पुस्तकले उदांगो पारेको छ |
यो पुस्तकको मुख्य उद्देश्य नेपाल अन्तरराष्ट्रिय अपराधीको क्रिडास्थल बनिरहेको र अपराधको सिक्रीमा राजनीतिक पार्टीहरु, प्रहरीप्रशासन, न्यायिक निकाय र स्थानीय अपराधीहरु गाँसिएका छन् भन्ने उजागर गर्नु हो | यो उद्देश्यमा लेखक सफल छन् | नेपालमा भएका र राष्ट्रिय चर्चामा आएका जघन्य हत्याका मुद्दाहरुका सम्बन्धमा पनि लेखकले नया तथ्यहरु उद्घाटित गरेका छन् | व्यवसायिक तथा संघठित अपराधीद्वारा गराइएक हत्या घटना अनुसन्धान पक्षको अध्ययनबाट लेखकले घटनाअघि र पछिका प्रहरी सक्रियताभन्दा आपराधिक समुहको प्रभावकारीता बढी देखिएको बास्तविकतासमेत छर्लङ्ग पारेका छन् | आ-आफ्नो स्वार्थसिद्धिका लागि भारत र पाकिस्तानका खुफिया एजेन्सीहरु नेपालमा सक्रिय रहेको र तिनीहरुको नेपालका राजनीतिक पार्टी, ब्यापारिक घराना, बौद्धिक वर्ग, विद्यार्थी र सुरक्षा निकायमा पहुच विस्तार भइसकेको रहस्य पुस्तकले उदांगो पारेको छ |
- Title
- ओपन सेक्रेट | Open Secret
- Author
- KP Dhungana
- ISBN
- 9789937248969
- Language
- Nepali
- Published
- 2012
- Publication
- Fineprint Books
- Pages
- 280
- Category
- राजनीति/समाज